१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

सुतिरहेका बृद्धको सिलाैटाले हानेर हत्या

सिलौटा प्रहर गरी हत्या गरेको अभियोगमा डाँडा–८ बस्ने ६० वर्षीय भोला सदालाई प्रहरीले पक्राउ गरेको छ ।

आवाज नआउने सिलिङ पङ्खा नेपाली बजारमा

एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको प्रिमियम सिलिङ पङ्खा तयार पारेको हो। यसका लागि शक्तिशाली मोटर अनि एरो डायनामिक डिजाइन गरिएको छ।

टेबहालमा ग्यास सिलिन्डर पड्किँदा दुई घाइते

ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन्।

सुनकुमारीको टाउको सिलौटामा ठोक्काएर हत्या

थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता देखिएको छ।

गगन थापाको जनपक्षीय निर्णयः मृगौलाको सम्पूर्ण डायलाइसिल निःशुल्क

सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।

‘मुखर्जी भ्रमणले सम्बन्ध थप विश्वासिलो’

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जगाएको निष्कर्ष निकालेको छ ।

‘बार्सिलोनाविरुद्धको खेल सिटीका लागी फाइनल सरह’

म्यानचेस्टर सिटका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले मंगलबार राति बार्सिलोनाविरुद्ध हुने खेल आफ्नो टोलीका लागि फाइनल सरह भएको बताएका छन्। च्याम्यिन्स लिग अन्तर्गत मंगलबार राती आफ्नो घरेलु मैदानमा हुने दोस्रो लेग अन्तर्गतको खेलअघि ग्वार्डिओलाले यस्तो प्रतिक्रिया दिएका हुन्।

विकास रनिङ सिल्ड फुटबलको उपाधिसंकटा क्लबलाई

निराजन खड्काले ह्याट्रिक गर्दा काठमाडौंको संकटा क्लबले नारायणगढमा जारी १२ औं विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ। क्याम्पाचौरमा आइतबार भएको फाइनल खेलमा संकटाले विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि तीन शुन्य गोल अन्तरको फराकिलो जित हात पारेको हो ।

रियल मड्रिड, बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती सम्पन्न खेलमा रियल मड्रिड , बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन्।

हेटाैंडामा ग्यास सिलिन्डर विस्फोट, ७० जना घाइते

बुधबार दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयमा रहेका कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।

बार्सिलोनाद्वारा भ्यालेन्सिया पराजित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। खेलको २२ औं मिनेटमा लियोनाल मेसीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा १ –० को अग्रता लिएको थियो ।

गोरखाका चार मेडिकलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार गोरखा नरपालिका र पालुङ्टार नगरपालिका भित्रका चार वटा मेडिकलमा सिलबन्दी गरेको छ। गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो।

कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी

काठमाडौं-उपभोक्ताको भान्सामा प्रयोग हुने फलामे सिलिन्डरको विकल्पमा नेपाल आयल निगमले कम्पोजिट सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ। फमाले सिलिन्डर पटकपटक पड्किएर उपभोक्ताको ज्यान गएपछि विश्वमै सुरक्षित मानिएको ‘कम्पोजिट सिलिन्डर’ प्रयोगमा ल्याउन लागेको निगमले जनाएको छ।

सिल्क रोडको निर्माणमा युक्रेनले पनि सम्भावना देख्यो

किभ-चीनले निर्माण गर्न लागेको एक ठूलो आयोजना सिल्क रोडको निर्माणमा युक्रेनले पनि भूमिका निर्वाह गर्नसक्ने सम्भावना देखेको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्