अलैंचीका बिरूवा मर्न थाले
पात सुक्नेदेखि बोट नै मर्ने समस्याका कारण राईको अलैंचीको हरियाली बगान अहिले खंग्रङ्ग बनेको छ।
पात सुक्नेदेखि बोट नै मर्ने समस्याका कारण राईको अलैंचीको हरियाली बगान अहिले खंग्रङ्ग बनेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैं उनले वर्तमान सरकारको बारेमा कुरा गर्नुभन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरेका छन्।
किसानले परम्परागत प्रविधि प्रयोग गरेर खेती गरिरहेका बेला यहाँको एक सरकारी निकायले तरकारी बालीमा नयाँ प्रविधि विकास गरेर कार्यान्वयनमा ल्याएको छ।
नेपालमा प्रजातन्त्रले नयाँ वर्ग पैदा गरेको छ। त्यो वर्गले सुखसुविधा, राज्यका स्रोतसाधन र मोजमज्जामात्र लोकतन्त्र भनिरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।
भूकम्प मापन केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ। भूकम्प मापनमा यसअघि एक तरिकाले मात्रै हुन्थ्यो भने अहिले आएको नयाँ प्रविधिले तीन तरिकाले मापन गर्नेछ। केन्द्रले अब ‘सिस्कोम्प–थ्री’ नामक प्रविधिबाट भूकम्पको मापन गरिने बताएको छ।
विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकमाथि जारी छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र गृह मन्त्रालय अन्तर्गत पाँच वटा खर्च कटौतीको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत भएको छ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको दाबी गरेका छन्।
सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन्।
हरेक व्यक्तिको व्यस्तता बढेको छ। प्रविधिमा आएको परिवर्तनले उपभोगको शैली पनि फेरिएको छ। मान्छेले गर्ने धेरै काम उपकरणले गर्न थालेका छन्।
खोटाङको नुनथलामा १ नम्बर प्रदेशस्तरीय बहुप्राविधिक शिक्षालय उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित महुरेमा स्थापना गरिएको महुरेगढी बहुप्राविधिक शिक्षालय मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन्।
अहिलेको आवश्यकता भनेको विज्ञान तथा प्रविधि अध्यापन हुने संस्थालाई वैज्ञानिक उपकरणसम्पन्न बनाउँदै उच्चस्तरीय अनुसन्धानको मार्गचित्र कोर्नु हो।
कृषि तथा भेटनरी प्राविधिक हकहित संरक्षण समिति सरकारले आफुहरुलाई बेवास्ता नगर्न आग्रह गरेको छ। एक गाँउ एक प्राविधिकको अवधारणा अनुसार सरकारले आफुहरुलाई नियुक्त गरि खटाएकाले आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने उनिहरुले माग राखेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुमा देश बनाउने भावना र अठोट नभएसम्म देश नबन्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार राजधानीमा गरेको स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो देश आफैले बनाउनुपर्नेमा जोड दिएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बेलाबेलामा चल्ने यस्तो हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे।