१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘देउडा’ ले सुदूरपश्चिमको माहोल ततायो

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढुस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ।

टुँडिखेलमा आयोजना गरिएको गौरा सम्पन्न

काठमाडौँको टुँडिखेलमा प्रसंशा संरक्षण समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको गौरा पर्व आज सम्पन्न भएको छ। सो अवसरमा काठमाडौँमा बस्ने सुदूरपश्चिमेलीले तीन दिनसम्म धुमधामका साथ गौरा पर्व मनाएका छन्।

गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गर्छौंः प्रधानमन्त्री दाहाल

बिहीवार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन्।

टुँडिखेलमा मनाइयो गौरा पर्व (फोटोफिचर)

विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व बिहीबार टुँडिखेलमा मनाइएको हो।

राष्ट्रपतिबाट गौरा पर्वको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्।

गौरामा रम्दै सुदूर

‘यहाँ पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ।’ गौराको ब्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्व उत्तिकै छ।’

काठमाडौंमा मनाइदै गौरा पर्व (फोटो फिचर)

आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आएर बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन्।

गौरामय सुदूर

गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गरिन्छ। सोही अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले पनि गौराको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

टीकापुर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच विवाद, छुट्टाछुट्टै उपलब्धी सार्वजनिक

‘प्रमुखबाट त्यस्तो समन्वय हुने गरी पहल हुन सकेन’ उनले भने–‘मैले एक्लै भएपनि आफ्नो कुरा राखे। यसमा कुनै अन्यथा छैन।’

झापाको गौराहदमा आगलागी, १५ लाखको क्षति

झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव फेला

झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ

चौतारामा सात करोडको बुद्धस्तुपा पार्क

जिल्ला सदरमुकाम रहेको सिन्धुपाल्चोकको चौतारामा सात करोड रूपैयाँ खर्चेर भ्युटावर सहितको बुद्धस्तुपा पार्क निर्माण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्