१२ असार २०८१ बुधबार
image/svg+xml

मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु

भारतकाे मुम्बर्इमा जहाज दुर्घटना हुँदा ५ जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र बाटोमा हिँडिरहेका एक जना छन्।

पहिरोमा पुरिएर ५ जनाको मृत्यु

उत्तरी धादिङको खनियाँबास गाउँपालिका– ५ साइश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

बाजुरामा जिप दुर्घटना : वडाध्यक्षसहित दुईको मृत्यु, ५ घाइते

त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।

कारागारमा कार्यरत बस्नेतको डुबेर मृत्यु

कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ।

दुर्घटनामा बाबुछोरीको मृत्यु, आफन्त घाइते भएपछि शोकमा गाउँ

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ।

बरादीमा तीन सवारी ठोक्किँदा ४ को मृत्यु, ३ घाइते (अपडेट)

पृथ्वी राजमार्ग सडक खण्डको आबुखैरेनी १ बरादीमा तिन सवारी एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।

तीन सवारी साधन ठक्कर खाँदा १ को मृत्यु, ६ घाईते

आबुखैरेनी १ बरादीमा तीन सवारी एक आपसमा ठोक्किदाँ एकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आवुखैरेनी गाउँपालिका ४ का २६ बर्षिय दिल वहादुर मगरको दमौली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चट्याङको आवाजले बेहोस भएर मृत्यु

चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका( १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।

नाइजेरियामा साम्प्रदायिक हिंसा, कम्तीमा ८६ को मृत्यु

नाइजेरियाको प्लेटू राज्यमा किसान र घुमन्ते गोठालाबीच भएको हिंसामा कम्तीमा ८६ जनाको मृत्यु भएको छ।

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।

मिनीट्रक दुर्घटनामा १ को मृत्यु , ६ घाइते

काभ्रेको देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा४ख ३४१२ नम्बरको मिनिट्रक बनेपाको रबिओपी सडकबाट २० मीटर तल खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य ६घाइते भएका छन्।

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्