७ वैशाख २०८१ शुक्रबार

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।

ठमेलमा विदेशी पर्यटकले मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।

चाैबिसै घण्टा खुल्दै छ ठमेल र दरबारमार्ग

नववर्ष २०८१ को वैशाख १ गते अघि नै ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुल्ने भएको छ।

२४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ।

ठमेल चाैबिसै घण्टा खोल्ने तयारी

ठमेलको रात्रिकालीन व्यवसाय रातभर खोल्ने योजना पटक पटक बनेको भए पनि सफल भएको थिएन अब भने ठमेल क्षेत्र २४ सै घण्टा खुल्ने गरी कार्ययोजना बनाइएको छ।

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। योसँगै व्यवसायीमा खुसी छाएको छ।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक, टंगालको अप्रिकस क्याफे र ठमेलको ठमेल मोमोतारू रेस्टुरेन्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गको होटल ठमेल हाउसबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

ठमेलका डिस्को र क्लबको ‘ध्वनि प्रदूषण’ले पर्यटक सुत्न पाएनन्

ठमेलको फुलमुन क्लब नजिकैको होटलमा बास बसेका पोखराका रमेश पौडेल क्लबको होहल्लाले रातभर सुत्न सकेनन्।फुलमुन क्लबले मापदण्ड विपरीत छतमा टिनले बारेर डिस्को क्बल चलाइरहेकाले मध्यरातसम्म चर्को स्वरमा बाजा र नाचगान हुँदा सुत्न नसकेका हुन्।

ठमेलमा पर्यटकको रमझम छ, व्यापार छैन

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन।

पर्यटकीय क्षेत्र ठमेलमा इन्टरनेटका तार काट्न सुरु

पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो।

संकटमा ठमेलको व्यवसाय

विगत आठ वर्षदेखि ठमेलमा ट्रेकिङ पसल गर्दै आइरहेका ३३ वर्षीय नवराज न्यौपानेलाई अहिले पसलको भाडा तिर्न कठिन भइरहेको छ।

प्रथम ठमेल टुरिजम भेट्रान्स कप फुटबल असोजमा

सेभेन ‘ए’ साइडको प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ। प्रत्येक टिममा एकजना ४० वर्ष र ५० वर्ष पूरा भएको खेलाडी हुनै पर्ने आयोजकले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्