५ पुस २०८१ शुक्रबार
image/svg+xml

बुवाको गीतमा छोराको निर्देशन

पेशाले दन्त चिकित्सक डा. कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक गरिएको हो।

थरुहट, मधेस र लिम्बुवानमा पनि असोज २ गते चुनाव : राजेन्द्र महतो

२ नम्बर प्रदेशमा मात्र चुनाव सारेर हुँदैन। लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते चुनाव गर्नुपर्छ। २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन।

छोरी बलात्कार गर्ने बुवा पक्राउ

दिउँसै घरभित्र छोरीमाथि बलात्कार गर्ने बुवालाई कोहलपुर ड्राईभरटोलका स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । पत्नि विदेशमा गएको मौका छोपी १८ बर्षीय छोरीमाथि बलात्कार गर्ने ४५ बर्षीय बुवालाई गाउँलेले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा  लगाएका छन् ।

'छिन्नभिन्न' हुँदै लिम्बुवान दल

स्वायत्त 'लिम्बुवान राज्य' घोषणा तथा जातीय अधिकार सुनिश्चितताको मागसहित मुलुकको पूर्वी भागलाई कार्यक्षेत्र बनाई गठित लिम्बुवान पार्टीहरू 'छिन्नभिन्न' भएका छन्।

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

बुवा, मामा, दाजु कसैले छाडेनन्, थाहा पाएपछि ४१ वर्ष जेल सजाय

बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

पूर्वमा लिम्बुवानको बन्द, यातायात सेवा ठप्प

तेह्रथुम– राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको यातायात बन्दका कारण शनिबार सदरमुकाम म्याङलुङबाट छुट्ने सबै यायतका साधन गन्तब्यमै रोकिएका छन्। साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रुपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा कुनै पनि यातायातको साधन नचलाई गन्तब्यमै रोकिएका हुन्।

‘बुवाको माटो’प्रति समर्पित वेल्स

लिले– वेल्समा एउटा शव्द निकै चर्चित छ, ‘ह्विल। उनीहरुको भाषामा यसको अर्थ अनुराग, भावना वा आध्यात्म हुन्छ।

लिम्बुवान अध्ययन केन्द्रद्वारा प्राज्ञिक अक्षय काेषकाे स्थापना

लिम्बुवान अध्ययन केन्द्रले हालसम्मकै ठूलो धनराशीको प्राज्ञिक अक्षय कोष खडा गरेको छ। बुधबार ललितपुरमा सम्पन्न केन्द्रको बैठकले ‘विष्णुदत्त– सरस्वती आङबुहाङ प्राज्ञिक कोष’ घोषणा गरेको हो।

अमेरिकी बुवा

धेरै वर्ष परिवारसँग अमेरिका बसेर नेपाल आएको छु । आफ्नो देशमा आएको छु । अब मेरो बाँकी जीवन कसरी बित्ला ? त्यही सोचमा डुबेको छु म ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्