७ भाद्र २०८३ आइतबार
image/svg+xml

पालिकाका सडक बाह्रैकाल सञ्चालन हुने गरी गुरुयोजना बन्दै

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रका सडक सञ्जाल विस्तार, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गरी बाह्रैकाल सवारी सञ्चालनको व्यवस्था मिलाउने भएको छ।

ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुने

लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ।

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ।

शौचालय जान ओर्लिएका आमा-छोरीलाई माइक्रोबसले ठक्कर दिँदा मृत्यु

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।

ट्रम्प भन्छन् क्यानडाले ‘लाभ’ लिन खोज्यो, कार्नी भन्छन् अमेरिकाले ‘विभाजित’ गर्यो

वार्ता विफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले ‘अमेरिकाको एउटा राज्य नभई पनि त्यसको सबै फाइदा लिन खोजेको’ आरोप लगाएका छन्।

अस्ट्रेलियामा पहिलो पटक स्तनधारी जनावरमा देखियो एच५एन१ वर्ड फ्लु

अस्ट्रेलियामा यसै महिना भाइरसका कारण समुद्री चराहरूको सामूहिक मृत्यु भएको थियो। प्रवासी समुद्री चराहरूमा पहिलो पटक देखिएको यो भाइरस पछि स्थानीय प्रजातिहरूमा फैलिएको हो।

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।

विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।

अभियान

पल्लवी र निष्ठा नेतृ हुन। पल्लवीको जीवन त्यति सहज छैन। बाबुआमा बितेपछि भाइ हुर्काउँदै पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक परिस्थितिबाट ऊ गुज्रिएकी थिई।

'टक्सिक'को प्रि-रिलिज कार्यक्रममा दुर्घटना, दुई जना घाइते

हैदराबाद आयोजित कार्यक्रममा स्टेजको स्पिकर स्ट्यान्ड अचानक ढल्दा त्यहा आएको दुई फ्यान घाइते भएका छन्।

मैले सानो उमेरमा बोलेका शब्दलाई काटेर नकारात्मकता फैलाउने काम भयो : मन्त्री गौतम

उनले अनुसन्धान पूरा नहुँदै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा हुने ‘मिडिया ट्रायल’ ले न्याय प्रक्रियालाई कमजोर बनाउने बताइन्।

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १०६ जना घाइते

प्रहरीका अनुसार गण्डकी प्रदेशमा दुई जना र बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको हो।

विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पठाइयो पेटारो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्