१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेयर बजार १६ बिन्दुले घट्यो

नौ दिनपछि खुलेको सेयर बजार मापक नेप्से १६ बिन्दुले घटेको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि खुलेको पहिलो दिनमै दोहोरो अंकको गिरावट आयो। दसैंअघि सेयर बजार बढ्दा लगानीकर्तामा खुसीयाली छाएको थियो। दसैंअघिको अन्तिम कारोबारमा नेप्से १३ बिन्दुभन्दा बढीले उकालो लागेको थियो।

बेल्टारबजार तनावग्रस्त, दर्जनौँ सेल अश्रुग्यास प्रहार

उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकाअन्तर्गत बेल्टारबजार गएरातिदेखि तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्याससमेत प्रयोग गरेको छ । बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको पाँच दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा हत्या भएको थियो । गएराति उनको शव ल्याउने क्रममा बेल्टारबजारमा हजारौँको सङ्ख्यामा स्थानीयवासी राजेन्द्रको विरुद्ध आन्दोलनमा उत्रेपछि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको स्थानीयवासी शिवकुमार राईले बताए।

साँगादिन बजारमा आगलागी, तीन घर नष्ट

ताप्लेजुङ- ताप्लेजुङको खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले तीन घर जलेर नष्ट भएका छन्।

‘रोयल ट्रेजर’ बजारमा

दसैंको अवसरमा हिमालयन डिस्टिलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रिमियम ह्विस्की बजारमा ल्याएको छ ।

एचटिसी मोबाइल बजारमा

भिमसरिया गु्रप अन्तर्गतको जेनरेसन नेक्स्टले नेपालमा एचटिसि मोबाइल ल्याएको छ। महाप्रबन्धक पवन भिमसरियाले सुरु गरेको भिमसरिया गु्रप विश्वका विभिन्न देशहरुमा फैलिएको छ।

‘दसैं बजार’मा किनमेल गर्नेको भिड बढ्दै

दसैं–तिहारको अवसरमा जनकपुरको गोपाल धर्मशालामा हरेक वर्ष लाग्ने ‘दसैं सस्तो बजार’ मा सोमबारदेखि भिड बढ्न थालेको छ। मुख्यतः दैनिक उपभोग्य वस्तु पाइने यो बजार घटस्थापनादेखि अष्टमीसम्म मात्रै लागे पनि सोही अवधीमा सात करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ।

कालो बजारी गर्नेलाई २० वर्षसम्म जेल चलान गर्ने कानुन बन्दैछः मन्त्री बोहोरा

आपूर्ति मन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन्।

‘जेडटिई ब्लेड भी ७ लाइट’ बजारमा

जेडटिई स्मार्टफोन बिक्रेता इभोलुसन इन्टरप्राइजेजले ‘जेडटिई ब्लेड भी ७ लाइट’ बजारमा ल्याएको छ । सो मोबाइलमा ५ इन्चको एचडी कर्भ एज डिस्प्लेका साथै अगाडिको क्यामेरा १३ मेगापिक्सेल र पछाडिको क्यामेरा ८ मेगापिक्सेल रहेको कम्पनीले जनाएको छ ।

बजारमा खान अयोग्य मासु बिक्री, बजार अनुगमन बढाइयो

नेपालगन्ज उपमहानगर क्षेत्रका अधिकांश मासु पसलले न्युनतम मापदण्ड पनि पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन, पशु सेवा, वाणिज्य, नेपालगन्ज उपमहानगरपालिका लगायत सरकारी निकायको संयुक्त टोलीले शुक्रबार अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।

जेडटिई एस ७ बजारमा

जेडटिई स्मार्टफोनको अधिकृत बिक्रेता इभोलुसन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा ल्याएको छ । कम्पनीले सो मोबाइल खरिदमा ‘दसैं क्यास ब्याक अफर’ समेत सार्वजनिक गरिएको छ ।

‘करेक्सन’को बाटोमा सेयर बजार ?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेको छ। करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ।

'करेक्सन'को बाटोमा सेयर बजार?

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेेको छ।  करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ। असोज सुरु भएपछि दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन्।

बजारभाउको बोझ

ठूला चाडबाड नजिकिँदै गर्दा राजधानी छाडेर आआफ्नो थातथलो फर्कनेको भीड बसपार्क वा नाकाहरूमा लाग्न थालिसकेको छ। झन्डै आधा करोड मान्छे थामिरहेको राजधानीबाट २५ लाख जना चाडबाडकै निम्ति घर फर्कन्छन्।

‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक

हिमालयन ‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता दुग्गड ब्रर्दश एण्ड सन्स प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमका बिच ‘रोयल इन्फिल्ड ४११ सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्