२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कथा मदिराप्रेमी प्रशिक्षकको

‘बायर्नलाई स्थापित क्लबका रूपमा उभ्याउन जाबेकको भूमिका अहम् छ। उनले जग बसाए र बायर्नलाई एक शीर्ष क्लबको हैसियत दिलाए। उनी रणनीतिमा अब्बल थिए।’

मदिराप्रेमी पाहुनाले सीमावर्ती क्षेत्रमा त्रास

तीन महिनाअघि सुनसरी भण्टाबारीको गुप्ता मदिरा पसलमा एक जना भारतीय युवा मदिरा पिउन आए। उनले मदिरा पिएपछि बिलको विषयमा हुँदा भएर उग्र रुप लियो। मदिरा पिएको सुरमा पसल सञ्चालक मनोज गुप्तामाथि आक्रमण गरे । गुप्ताको हात नै भाचियो।

मदिराप्रेमी पाहुना

भारतको बिहार राज्य मदिरामुक्त घोषित भएपछि नेपाली सीमावर्ती बजारहरूमा मदिराप्रेमी छिमेकी पाहुनाको आगमन बढेको छ। उनीहरूको आगमनसँगै दुर्लभ भारतीय मुद्राको पउल हुँदा खुसीसँगै त्यसले ल्याउने विकृतिप्रति चिन्ता बढ्न थालेको छ। निश्चय पनि हामी नेपाली आतिथि सत्कारमा संसारभर कहलिएका छौँ। यथार्थमा यो हाम्रो संस्कृति र संस्कार पनि हो तर मदिराप्रेमका कारण ओइरिने पाहुनाबाट हुने प्राप्तिलाई कसरी लिने भन्नेमा अहिल्यै प्रस्ट हुनु आवश्यक छ।

सीमावर्ती सहरमा मदिराप्रेमी पाहुना

कोसी ब्यारेजको पूर्व–दक्षिण नहर डिलछेउका लहरै होटल। साहुजीहरू कोसीका ताजा माछालाई आकर्षक परिकारमा ढालेर ग्राहक डाकिरहेका हुन्थे। जति कोसिस गरे पनि उनीहरूले कुनै दिन थाकुन्जेल व्यापार गर्न पाएनन्। कामदार अधिकांश समय फुर्सदिला रहन्थे। दैनिक मुस्किलले आठ–दस ग्राहक पस्थे। आम्दानीको दायरा साँघुरो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्