१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पहाडमा साइकल पर्यटन

कन्याम चियाबारीका गोरेटा–गोरेटामा साइकलमा फन्का लगाएपछि विश्व साइकलयात्री पुष्कर साह भन्दैथिए, ‘अहिलेसम्म संसारका सयौं पहाड र हिमालमा साइकल कुदाइयो तर देशभित्र चाहिँ पूर्वी पहाडमा जस्तो आनन्द कहीं पाइएन ।’ दर्जनभन्दा धेरै गाउँमा साइकल कुदाएर २ दिनमा सदरमुकाम आइपुगेपछि पनि उनले थपे, ‘इलामका सबै गाउँ साइकलमै घुम्न खोजे पनि सकिने रहेछ ।’

नेपालकाे पर्यटन प्रबर्द्धनका लागि देहरादुनमा अन्तर्राष्ट्रिय मेला हुने

पर्या–पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद

‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएको छ ।

पर्यटन प्रवर्द्धनको हुङ्कार मात्रै ठूलो

अमेरिकी गाइड बुक तथा ट्राभल वेबसाइट कम्पनी लोन्ली प्लानेटको विश्वमा घुम्नैपर्ने उत्कृष्ट पाँचौं गन्तव्यमा नेपाल पर्दा नेपाली जति हर्षित छन्, पर्यटकीयस्थल सन्दकपुरको पूर्वाधार थाहा पाए त्यत्तिकै निरास हुनेछन्। सर्वाेच्च शिखर सगरमाथासहित नेपाल, भारत र भुटानका दर्जनौं हिमशृंखला अवलोकनका लागि चर्चित सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई) नेपालले उपयोग गर्न नसक्दाको सोझो फाइदा भारतले उठाइरहेको छ।

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

उत्तरतिर धवलागिरि, माछापुच्छे्र, अन्नपूर्ण हिमशृंखला। तल फेवाताल, चम्केको पोखरा बजार, सराङकोट डाँडा, अनि शान्तिस्तुप। एकैपटक यी सबैतिर नजर डुलाउन चाहनेले अबको केही समयभित्र पोखरा नजिकै नयाँ गन्तव्य भेट्नेछन्, महादेव मूर्तिसहितको पुम्दीकोट टावर।

भारत-पाकिस्तान तनाबले पोखराको पर्यटन व्यवसाय प्रभावित

भारत-पाकिस्तानबीच द्वन्द्व चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिन थालेको छ। जारी सिजनमा नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले दुई देशबीचको द्वन्द्वलाई कारण देखाउँदै भ्रमण सुरक्षामा आशंका गर्न थालेका छन्।

पर्यटन व्यवसायअझै फस्टाएन

विश्वपर्यटक दिवस मनाइरहँदायहाँको मुख्यपर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकीय चहलपहलबढेको छैन । मुख्यसिजन सुरु भइसक्दापनियहाँपाहुनाको आगमननबढेकोमाव्यवसायीचिन्तित छन् । यसले पर्यटन व्यवसायीखुसीहुन सकेका छैनन् । पर्यटन व्यवसायअझै चम्किननसकेको उनीहरुको भनाइ छ । भूकम्प र नाकाबन्दीको मारले खस्किनथालेको पोखराको पर्यटन क्षेत्र अझै उकासिननसकेको व्यवसायी बताउँछन् । सिजनमापनिपर्यटक नआउँदाव्यवसायधान्नमुस्किलभएको उनीहरुको भनाइ छ ।

पर्यटन मन्त्रालयले सुरु गर्‍यो अडियो नोटिस बोर्ड सेवा

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अडियो नोटिस बोर्ड’ सेवा सुरु गरेको छ।

प्रचुर छ खेल पर्यटन, छैन अग्रसरता

पर्यटन व्यवसायी कर्ण शाक्यले सरकारसामु १७ वर्षअघि नै खेलकुदमार्फत नेपालमा पर्यटन प्रवर्द्धन गर्ने एउटा प्रस्ताव गरेका थिए। नेपालमा खेल पर्यटनको सम्भाव्यता अध्ययनपश्चात उनले गरेको प्रस्तावमा धेरै लगानी गर्नुपर्ने थिएन। गरिसकेका लगानी र उपयुक्त समयको फाइदा उठाउने जुक्ति सुझाइएको थियो।

३१ बर्षदेखि निर्माणाधिन कोटवाडा विमानस्थलको पर्यटनमन्त्रीद्धारा अनुगमन

कालिकोट- संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले तीन दशकदेखि निर्माणाधिन विमानस्थलको अनुगमन गरेका छन्। मुगुको ईलाका प्रशासन कार्यालय सोरुकोटको उद्घाटन गरेर फर्कँदै गर्दा शाहीले विमानस्थलको अनुगमन गरेका हुन्।

पूर्वपर्यटन मन्त्रीको 'चपेटा' मा क्यासिनो मिल्लेनायर्स

सयौं रोजगारी सिर्जना गरिरहेको राजधानीको लाजिम्पाटस्थित क्यासिनो मिल्लेनायर्स क्लबले सञ्चालन अनुमतिपत्र नवीकरण गर्न सबै प्रक्रिया पूरा गरे पनि निवर्तमान पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले झुलाएको झुलायै गरे।

अन्तर्राष्ट्रिय र आन्तरिक उडानकालागि १२ जहाज किन्ने पर्यटन मन्त्रीको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।

बजेट अभावले हतुवागढी पर्यटन पूर्वाधार निर्माण अलपत्र

भोजपुर– ऐतिहासिक र प्राकृतिक रुपमा छुट्टै अस्तित्व रहेको दक्षिणी भोजपुरको पर्यटकीय सम्भावनालाई प्रवद्र्धनका लागि थालिएका पूर्वाधार निर्माणका सबै काम अलपत्र भएका छन्। स्थानीय तथा बाह्य पर्यटन प्रवर्द्धन गरी क्षेत्रबासीको आर्थिक स्तरलाई उकास्न टेवा मिल्ने उद्देश्यका साथ थालिएका निर्माणमा सरकारले हेलचेक्रयाईं गरेपछि आयोजना नै अलपत्र बनेको हो।

जुर्मुराउँदै सुदूरपश्चिमका पर्यटनकर्मी

काठमाडौं- सुदूर तथा मध्यपश्चिममा पर्यटकीय चहलपहल बढाउन स्थानीय पर्यटनकर्मी जुर्मुराएका छन्। उनीहरु आफूले बनाएका पर्यटकीय प्रडक्टको जानकारी बोकेर काठमाडौं आइपुगेका छन्।

खेलपर्यटन सघाउने प्रतिबद्धता

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का वरिष्ठ पदाधिकारीहरूले नेपालको खेल पर्यटन प्रवर्द्धनमा संस्थागत रूपमै सहयोग गर्ने वचन दिएका छन्। एआइपिएस एसिया कार्यसमितिको दोस्रो बैठकका लागि काठमाडौं आएका विभिन्न देशका खेल पत्रकारले सोमबार नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा पर्यटन व्यावसायीसँग यस्तो प्रतिवद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्