१६ आश्विन २०८१ बुधबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी

काठमाडौं– नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवर्द्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल—तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

यहाँका पर्यटन व्यवसायीले विदेशीपर्यटक आगमनको दृष्टिलेसेप्टेम्बर–नोभेम्बरलाई पहिलो र मार्च–मेलाई दोस्रो सिजन मान्छन्। वर्षका ६ महिना सिजन र बाँकीसमयलाई व्यवसायीले अफ–सिजन मान्दै आएका थिए।

पर्यटन पूर्वाधारमा ५ वर्षमा साढे ६ अर्ब खर्च गर्ने लक्ष्य

सरकारले आगामी पाँच वर्षभित्र पर्यटन पूर्वाधारमा ६ अर्ब ६५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्यसहित १० वर्षे 'पर्यटन रणनीति योजना २०१६–२०२५' तयार पारेको छ। एक दशकभित्र २० लाख गुणस्तरीय पर्यटक आउने तथ्यांक योजनामा समेटिएको छ।

थलियो निकुञ्ज पर्यटन

भूकम्पले थलिएको चितवनको पर्यटन क्षेत्र अझै उठ्न  सकेको छैन। पर्यटक कम भएपछि पर्यटन व्यवसायी सुस्ताएका छन्। केही वर्षयता तीव्र बनेको नयाँ होटल खोल्ने कार्य भूकम्पपछि ठप्प जस्तै छ।

योगलाई अब पर्यटनका रुपमा विकास गर्नुपर्छः मन्त्री पोखरेल

काठमाडौं– पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्