मध्यपहाडी लोकमार्ग र डुम्रे-बेंसीसहर सडक खुल्यो
पहिरोका कारण बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड र डुम्रे-बेँसीसहर सडक दिउँसोदेखि पुनः सञ्चालनमा आएका छन्।
पहिरोका कारण बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड र डुम्रे-बेँसीसहर सडक दिउँसोदेखि पुनः सञ्चालनमा आएका छन्।
लगातारको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा खसेको पहिरोमा परी आइतबार तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत जीवितै उद्धार गरिएको छ।
महाकाली नदीमा पानीको बहाव उच्च भएसँगै कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ।
लमजुङको बेंसीसहर नगरपालिका-११ रामचोक बेँसीमा घरमाथिबाट पहिरो खस्दा कोठामा डेरा गरी बस्दै आएका आमा-छोरा घाइते भएका छन्।
कालीगण्डकी नदीको भीषण बाढीले पक्की तटबन्ध र सडक भत्काएर म्याग्दीको सदरमुकाम बेनी बजारतर्फ तीव्र कटान सुरु गरेको छ।
यसका लागि बलिउडबाट कलाकार तथा मोडेललाई निमन्त्रणा गरिएको छ।
नारायणी नदीमा बाढीले खतराको तह नाघेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपालमा खाना पकाउने भान्साको प्रविधि बदलिन थालेको संकेत आयातको पछिल्लो तथ्यांकले देखाएको छ।
जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।
नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा अवरुद्ध सडक सञ्चालनलाई प्राथमिकतामा राखी फौज परिचालित गरेको छ।
मधेस, गण्डकी, लुम्बिनी, बागमतीलगायत प्रदेशका विभिन्न जिल्लामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने मुख्य राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।
अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन्।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अभिभावक गुमाएका वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको पहिचान र संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विवरण संकलन सुरु गरेको छ।
घरबाटै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडिएको छ।
सामाजिक सञ्जालमा हाल एकदमै निन्दनीय प्रवृत्ति सुरु भएको छ। जुन नेपाली सिनेक्षेत्रका लागि घातक पनि हो।