५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेडिकल शिक्षामा बेथिति: रकम फिर्ता माग गर्दै विद्यार्थी आन्दोलनमा

मेडिकल प्रथम वर्षको ६ पटकको अवधि बढाएर आठपटक र दोस्रो वर्षको चार पटकको अवधि बढाएर ६ पटकसम्म परीक्षामा सामेल हुन पाउने व्यवस्था कार्यान्वयन गर्नु पर्ने र भर्ना हुँदा कलेजहरूले विद्यार्थीबाट असुलेको एकमुष्ठ रकम प्रमाणको आधारमा डिन कार्यालयमार्फत फिर्ता गराउनुपर्ने माग छ।

विद्यार्थी आन्दोलन हिंसामा परिणतः कलेज तोडफोड र सुरक्षा गार्डमाथि आक्रमण

शुल्क मिनाहाको माग राखेर इटहरीका निजी कलेजका विद्यार्थीले थालेको आन्दोलनले उग्र रूप लिएपछि हिंसामा परिणत भएको छ ।

गन्तव्य हराएको विद्यार्थी आन्दोलन

कुनै समय सत्ताको निरंकुशता, महँगी, बेथिति, लगायत जनताको सवालमा आफ्नो पहिचान, संगठन र शक्ति स्थापित गर्न विद्यार्थी संगठनहरू सफल भएका थिए। तर, अहिले विद्यार्थी आन्दोलन दिशाविहीन बनेको छ। विद्यार्थी नेताहरू उद्देश्यविहीन भएका छन्। उद्देश्यबाट विचलित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्