२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

दसैँ : एक ईप्सास्मृति

अहिले समय बदलिएको छ । प्रविधिले पछिल्लो पुस्तालाई लफ्रक्कै पारेको छ । के दसैँ–के तिहार फुर्सद भयो कि मोबाइल र ल्यापटपमा आँखा टाँस्सिन पुग्छ । यो समय अग्रज साहित्यकार–लेखकहरू आफ्नो युवावयमा कसरी दसैँ मनाउँथे भनी सम्झनु पनि नौलो लाग्छ । पछिल्लो पुस्ताका कपितय भावुक मनलाई पुरानो दसैँको कुरामात्र गर्दा पनि लोभ लागिहाल्छ ।

स्मृतिमा डिबी 'एंगल'

फोटो खिच्ने र खिचाउने रहर धेरैमा हुन्छ। कुन कोण, स्थान, प्रकाश र भंगिमाले दृश्यलाई चित्ताकर्षक देखाइदिन्छ? यो भेउ भने थोरै फोटोग्राफरले पाउँछन्। डम्बरबहादुर ऊर्फ डिबी थापामा यही प्राविधिक पक्षको उचो ज्ञान मात्र थिएन, ‘एङ्गल’, ‘लोकेसन’ र ‘पोजिसन’ मिलाएर वास्तविकभन्दा सुन्दर र सौम्य तस्बिर झिक्ने शिल्प पनि उत्तिकै थियो।

दिवङगत पत्रकार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ-नेपाल प्रेस युनियनका केन्द्रीय सचिव स्वर्गीय सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ।

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

दिव्य खालिङको स्मृतिमा स्वराञ्जली

संगीतकार दिव्य खालिङको निधन भएको दशौं वर्षको स्मृतिमा आइतबार राष्ट्रिय नाचघरमा गीतसंगीत पस्केरै स्रष्टाहरुले 'स्वराञ्जली' कार्यक्रम गरे। खालिङद्वारा लिखित तथा संगीतवद्ध गीत गाउँदै बजाउँदै कलाकारहरुले श्रद्धाञ्जलि दिए।

द्वन्द्व कालमा हत्या गरिएका तीन नेताको सम्झनामा स्मृति गेट

शसस्त्र द्वन्द्व कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ।

विस्मृत प्रेमको पुन:स्मृति

बाल्यकालदेखि नै मलाई स्वामी विवेकानन्दको तेज, बुद्धको शान्ति, गान्धीको सादगी, अहिंसा र त्यागले अति प्रभावित गथ्र्यो । यिनै मेरा आराध्य थिए र तिनको तस्बिर म जहाँ बसे पनि कोठामा झुण्ड्याउँथेँ । म सानो छँदा नेपालमा बुद्ध धर्म फस्टाएको थिएन । पटना इन्जिनियरिङ कलेजमा पढ्दा एकचोटि बोधगया जाने तीव्र इच्छा अनायास मभित्र पैदा भयो । बोधगया त्यहाँबाट धेरै टाढा छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्