१५ वैशाख २०८१ शनिबार
image/svg+xml

एयर इन्डियाको विमान केरलामा दुर्घटनाग्रस्त, १४ जनाको मृत्यु

एयर इन्डिया एक्सप्रेसको एक विमान केरलाको कोझिकोड विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। टाइम्स अफ इन्डियाका अनुसार दर्घटनामा १४ जनाको निधन भएको छ भने १२३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्