७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रातमै सीमित नीलवाराही नृत्य

परम्परागत पहिरनमा सजिएर धाँ, भुस्या, काँय र पाँगा बाजाको आकर्षक तालमा नाचिने नीलवाराही नृत्य हेर्न रातमा पनि स्थानीयको भीड लागेको छ। मुकुण्डो लगाएका देवगणका जात्रा हेर्न मास्क लगाएका सर्वसाधरणको भीडले धेरैको ध्यान खिचेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्