२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विधेयक फिर्ता नलिए मुडभेडः गच्छदार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान विपरित ल्याइएका विधेयक फिर्ता नभए देशमा मुडभेडको स्थिति उत्पन्न हुने बताएका छन्।

देउवा आफै गुट निर्माणमा लागेः पौडेल

वर्तमान सरकारका प्रधानमन्त्री संघीयता बिफल पार्न सक्रिय रहेको आरोप लगाएका छन्। प्रदेश र स्थानीय सरकारलाई संविधान बिपरित गएर केन्द्रिय सरकारको इकाइ हो भन्नुले संघीयता बिरोधको आक्रोश प्रष्ट पारेकोे बताए।

मानव अधिकार आयोगकै अधिकार हनन् हुने कानुन बन्न लागेकाे छः शर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको अधिकारनै हनन् हुने गरी काननु बनाउन लागेको आरोप लगाएका छन्।

पुरानो साख फर्काउने रणनीति

कांग्रेसले राष्ट्रव्यापी रूपमा गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह देखिएको छ। सप्तरीलगायत प्रदेश–२ अन्तर्गतका ८ जिल्लामा यस अभियानलाई अझ सशक्त रूपमा सञ्चालन गर्न स्थानीय नेतृत्वलगायत नेता कार्यकर्ता निकै उत्साहित देखिएको प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।

कार्यकर्ता जस्तै नेता इमान्दार बन्ने अपेक्षा

जागरण अभियान लिएर कांग्रेस गाँउ पसेको दुई साता भएको छ। अभियानले कार्यकर्तालाई नेतासँग जोड्ने जनअपेक्षा छ। सोही अपेक्षाअनुरूप प्रदेश ५ का १२ वटै जिल्लामा भ्रातृ संगठनको भेला, कार्यकर्ता प्रशिक्षण तथा भेटघाट र पार्टीबाट निर्वाचित पालिकाका प्रमुख, सांसदसँग कार्यक्रम गरिएको पार्टीले बताएको छ।

टोल–टोलमा कार्यकर्ता जगाउँदै कांग्रेस

राप्तीसोनारी–२ कचनापुरका कांग्रेस क्रियाशील सदस्य हर्षबर्धन चौधरीको व्यस्तता अचेल धेरै बढेको छ। पार्टीले सुरु गरेको जागरण अभियानलाई टोल–टोलमा पु¥याउन उनी केही दिनयता सक्रिय छन्। ‘पार्टीको जागरण अभियान टोल–टोलमा पुगेको छ, कार्यकर्तामा छुट्टै खालको उत्साह देखिन्छ,’ चौधरीले नागरिकसँग भने, ‘हामीले टोल–टोलमा पुगेर वर्तमान सरकारले गरेका नराम्रा कामबारे जनतालाई जागरुक पार्ने काम गरिरहेका छौं।’

गुटबन्दीले कार्यकर्ता निरास

कांग्रेसका केन्द्रीय नेताहरूको व्यवहारले कार्यकर्तामा निराशा छाएको छ। केन्द्रमा नेतैपिच्छेको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हु“दा कार्यकर्ता निरास भएका हुन्। केन्द्रीय नेताहरू सानो सानो झुण्डको नेतृत्व गर्न थालेपछि पार्टीलाई नेतृत्व गर्ने नेताकै अभाव देखिन थालेको तत्ला तहका नेता तथा कार्यकर्ताको गुनासो छ। केन्द्रीय नेता एक ढिक्का हुन नसकिरहेका बेला चलाएको जागरण अभियानले पनि तल्ला तहका नेता कार्यकर्तालाई संकोच पैदा गरिरहेको छ। तल्लो तहका कार्यकर्तालाई नभई केन्द्रीय तहकै नेतालाई जागरण अभियानको खा“चो देखिएको नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल बताउ“छिन्।

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

नेपाली कांग्रेसका नेताहरु पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई १४औं महाधिवेशन पूर्व तयारीका रुपमा उपयोग गर्न सक्रिय भएका छन्। तल्लो तहका नेता तथा कार्यकर्ता अभियान संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने पक्षमा देखिए पनि नेताहरुको ध्यान भने महाधिवेशन केन्द्रित बन्न पुगेको हो। विधानको वैधानिक व्यवस्थाअनुसार महाधिवेशन आउन अझै एक वर्ष समय बाँकी रहे पनि शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ।

मोदीलाई देउवाले दिए बधाई, मित्रता थप सुदृढ हुने विश्वास

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्।

कांग्रेसलाई सिद्धान्तको राजनीतिमा ल्याउन प्रयासरत छुः पौडेल

‘सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ। शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो।’

'प्रेस नियन्त्रण गर्ने विधेयक लोकतन्त्रले चिन्दैन'

सरकारले संसद्मा दर्ता गराएको प्रेस काउन्सिलसम्बन्धी विधेयक मिडियाविरोधी भएकाले संसद्बाट अघि बढाउन नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ।

सरकारलाई शक्तिको भोक जागेको छ

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।

सरकारले जनतालाई सन्तुष्ट गर्न सकेनः नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको बताएका छन्।

मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दाबी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।

करारका कर्मचारीलाई उपदान देउ-कांग्रेस, करारमा कर्मचारी राखिंदैन: पण्डित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्