२३ असार २०८३ मंगलबार
image/svg+xml

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख छ।

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ।

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइराला भन्छन्।

जुम्लाका पाटनमा पर्यटकीय चहलपहल

एउटै ठाउँले दुई फरक मौसममा दुई फरक सौन्दर्य प्रस्तुत गर्ने भएकाले पर्यटकलाई बारम्बार आकर्षित गरिरहेको स्थानीय बताउँछन्।

प्रधानमन्त्रीका कुरा पत्याउने कि सभापति लामिछानेको ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकारका निर्वाचनअघिका नीति र पछिका व्यवहारमा तालमेल नमिलेको भन्दै यो राम्रो अभ्यास नभएको बताएको छ।

विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए पदबाट राजीनामा

फिफा विश्वकप २०२६ बाट बाहिरिएिछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूको जवाफ दिने

राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नहरूको पनि सम्बन्धित पक्षबाट जवाफ दिइने कार्यसूची रहेको छ।

क्रिस्टियानो रोनाल्डोले केही गरेनन्, उनले खेलमा कुनै प्रभाव छोडेनन् : क्रिस सटन

महान फुटबल खेलाडी मध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको शानदार करियर विश्वकप ट्रफी नजितेरै समाप्त भएको छ।

माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारी हटाउने, एक्सबक्स सबैभन्दा बढी प्रभावित हुने

अग्रणी आईटी कम्पनी माइक्रोसफ्टले ४ हजार ८ सय कर्मचारी कटौतीको घोषणा गरेको छ।

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक उत्पादन हासिल गरे।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

स्वास्थ्य समस्या समाधानमा सूक्ष्माणु

स्वस्थ मानिसको शरीरमा मानवीय कोषभन्दा बढी ब्याक्टेरिया हुन्छन्। पाचन प्रणाली र छालामा रहेका अर्बौं सूक्ष्माणुले स्वास्थ्य जोगाउँछन्। लाखौं प्रजातिमध्ये सीमित सूक्ष्माणु मात्र मानवका लागि घातक हुन्छन्।

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्