२० आश्विन २०८१ आइतबार
image/svg+xml

आइपिएल : दिल्ली प्रतियोगिताबाट बाहिरियो

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल २०२३ को उपाधी दौडबाट बाहिरिएको छ। गएराती भएको खेलमा दिल्ली पन्जाब किंग्ससंग ३१ रनले पराजित भएसंगै यस वर्षको आइपिएलको उपाधी दौडबाट बाहिरिएको हो।

आईपीएल : लखनउमाथि पन्जाबको रोमान्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले लखनउलाई हराउन सफल भएको छ। तेस्रो जित निकालेको छ।

उनीहरूले पोडियम सेयर गर्दै एउटै गीत गाए

राजनीतिका कारण विभाजित पाकिस्तान–भारतका भारोत्तोलनका खेलाडीले कमनवेल्थ गेम्समा एउटै पोडियम सेयर गर्दै चर्चित र्‍यापरको गीत सँगै गाएका छन्।

विषाक्त रक्सीका कारण ९८ जनाको मृत्यु भएपछि पन्जाबमा ठूलो त्रास

घटनापछि पन्जाब सरकारले उत्पादन शुल्क तथा कर विभागका कम्तीमा ७ कर्मचारीलाई निलम्बन गरेको छ । साथै पन्जाब प्रहरीका सात जनालाई डिउटीमा लापरबाही गरेको अभियोगमा निलम्बन गरिएको छ ।

चेन्नईको अन्तिम लिग दुखद

किङ्स इलेभेन पन्जाबलाई ६ विकेटको नतिजा सुम्पिएसँगै चेन्नई सुपर किङ्सको इन्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

मनाङको अंकखाता खुल्यो

पछि परेको अवस्थामा पुनरागमन गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबले एएफसी कप प्रतियोगितामा अंकको खाता खोलेको छ।

जितपछि हैदराबादको प्लेअफ सम्भावना बढ्यो

ओपनर डेविड वार्नरको आक्रामक ब्याटिङपे्ररित सनराइजर्स हैदराबादले सोमबार किङ्स इलेभेन पन्जाबमाथि ४५ रनको जित हात पार्दै इन्डियन प्रिमियर लिग(आइपिएल) को प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ ।

आश्विनप्रति टीकाटिप्पणी जारी

इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।

आइपीएल : पन्जाबद्वारा राजस्थान पराजित

किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।

आईपीएल : पन्जाबलाई जिताउन राहुलको उत्कृष्ठ प्रदर्शन

इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाब विजयी भएको छ। आइबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो।

पन्जाबको जितमा मोहित नायक

कठिन मानिएको तीन ओभरमा मोहित शर्माले चार पटक उत्कृष्ट पारामा बल फालेपछि किंग्स–११ पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियनलाई ७ रनले हराउँदै प्लेअफ खेल्ने सम्भावना जीवित राखेको छ ।

पन्जाबको प्लेअफ सम्भावना जीवित

किङ्स–११ पन्जाबले इन्डियन प्रिमियर लिगको जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै प्लेअफ खेल्ने सम्भावनालाई जीवितै राखेको छ। मंगलबार अबेर राति मोहालीमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको पन्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ रनको योगदान गरे।

पन्जाबको प्लेअफ सम्भावना

इन्डियन प्रिमियर लिग (आइपिएल) मा संघर्ष गरिरहेको रोयल च्यालेन्जर्स बेङ्लोरमाथि पाएको विजयसँगै किङ्स–११ पन्जाबले प्ले अफ खेल्ने सम्भावनालाई जीवित बनाएको छ। शुक्रबार अबेर राति सम्पन्न खेलमा बेङ्लोर १९ रनले पराजित भएपछि विराट कोहलीको टिम थप दबाबमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्