२० आश्विन २०८१ आइतबार
image/svg+xml

पन्जाबलाई म्याक्सवेलको प्रेरणा

ग्लेन म्याक्सवेलको आक्रामक ब्याटिङप्रेरित किंग्स ११ पन्जाबले शनिबार इन्डियन प्रिमियर लिगमा राइजिङ पुने सुपरजायन्टलाई ६ विकेटले पराजित गरेको छ। म्याक्सवेलले २० बलमा २ चौका र ४ छक्कासहित अविजित ४४ रनको योगदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्