coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नर्सिङ कलेज सञ्चालक आन्दोलित

चितवनका नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन्। उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन्।

हजार र्‍यांकिङभित्रका विश्वविद्यालयको सम्बन्धनमा मात्र कलेज खोल्न दिइने

हालसम्म विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन अनुमति लिएर नेपालमा सञ्चालन भइरहेका शिक्षण संस्थाहरूको र्‍यांकिङ मन्त्रालयले हेरेको छैन। नेपालमा सञ्चालन हुने कार्यक्रम नै सञ्चालन भइरहेका छन्। नवीकरण तथा छात्रवृत्तिलाई समेत मन्त्रालयले व्यवस्थापन गर्न सकेको छैन।

शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

झोले, लठैत तथा अराजक व्यक्तिहरूलाई विभिन्न विश्वविद्यालय खोली विभिन्न पदमा भागबन्डा गरी भर्तीकेन्द्र बनाउने काम बढेसँगै विभिन्न संघ÷संस्थामा रहेका उच्च पदासीन व्यक्तिहरूले आफ्नो पेसा तथा पदलाई मर्यादित बनाउन सकेका छैनन् ।

असार मसान्तभित्र कक्षा ११ मा दिइने छात्रवृत्तिको विवरण पठाउन शिक्षण संस्थालाई महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारणको जानकारी पठाउन शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ। आज एक सूचना जारी गर्दै महानगरले यस्तो निर्देशन दिएको हो।

शिक्षामा राजनीतिक क्रिडा

आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।

२०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ।

देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने मन्त्रालयको निर्णय

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

दक्षिण अफ्रिकाका शिक्षण संस्थाहरु बन्द

दक्षिण अफ्रिकाका विद्यालय तथा क्याम्पस लगायत सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएका छन्।

कानुन पढाइ निजीलाई सुम्पन सुझाव

नेपाल ल क्याम्पसलाई राष्ट्रिय र नमुना ल कलेजका रूपमा विकसित गर्न आवश्यक पूर्वाधार बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। त्रिविका बहुमुखी क्याम्पसमा कानुन विषयको अध्ययन र अध्यापनको काम बिस्तारै बन्द गर्न भनिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्