भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
भारतका गृहमन्त्री अमित शाह शनिबार राति अस्पताल भर्ना भएका छन्। शाहलाई स्वास लिन गाह्रो भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो।
आइतबार उनी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।