८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीसँगको छलफलले उत्साहित छु: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उत्साहजनक बनेको प्रतिक्रिया दिएका छन्।

खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपति सीको आह्वान

चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न चिनियाँ राष्ट्रपतिको आह्वान गरेका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम आजबाट सुरु

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भेटवार्ता लगायतका कार्यक्रम आजबाट सुरु हुँदैछ।

चिनियाँ राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा जाने

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति सी हङकङको भ्रमण गर्दै, सञ्चारगृहमाथि प्रतिबन्ध

राष्ट्रति सी चिनफिङले हङकङको भ्रमण गर्ने भएका छन्। बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता आयोजना हुने बैठमा सहभागी हुन उनी भ्रमणमा निस्कन लागेका हुन्।

युद्ध तयारीका लागि चीनले गर्‍याे राष्ट्रिय सुरक्षा कानुन संशोधन

योसँगै सी नै प्रमुख रहेका सेन्ट्रल मिलिटरी कमिसन (सिएमसी) ले राष्ट्रिय सुरक्षाका लागि सैनिक तैनाथ गर्ने प्रशस्त अधिकार प्राप्त गर्नेछ।

‘नेपालसँगको सम्बन्धलाई चीन ठूलो महत्व दिएको छ’

चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सवका अवसरमा शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुभकामना तथा बधाई आदानप्रदान गर्दै सीले द्विपक्षीय हित र प्रगतिका लागि आफू नेपालसँग सहकार्य गर्न निकै इच्छुक रहेको धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्