१० मंसिर २०८१ सोमबार
image/svg+xml

इङ्ल्यान्डको लक्ष्य संकटमा

न्युजिल्यान्डका ओपनर टम लाथम र जित रावलले सोमबार सम्हालिएको ब्याटिङ गरेपछि दोस्रो टेस्टमा जित हात पार्दै शृंखला बराबरी गर्ने इङ्ल्यान्डको लक्ष्य संकटमा परेको छ।

काठमाडौंद्वारा रुपन्देहीसामु १८७ रनको लक्ष्य प्रस्तुत

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेनस्ले रुपन्देही च्यालर्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सिवाइसी अत्तरियाद्वारा टिम चौराह धागढीसामु १५१ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको सोमबार आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले टिम चौराह धागढीसामु जितका लागि १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महेन्द्रनगरद्वारा विराटनगरसामु १६९ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटको आइतबार आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्ससामु रनको १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आठौं उपाधि लक्ष्यमा आर्मी

नेपाल आर्मी र सुदूर पश्चिम ११ फुटबल क्लब शनिबार बाग्मतीमा एक–अर्काविरुद्ध मैदान उत्रिँदा दुवैको लक्ष्य दोस्रो राजर्षी जनक कप फूटबल प्रतियोगिताको उपाधि जित्नु हुनेछ।

दिगो विकास लक्ष्य र प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली मुलुकलाई अग्रगमनमा लैजान प्रतिबद्ध हुनुका साथै चिन्तित पनि त्यत्तिकै भएका छन््। उनका हरेक भाषणमा यिनै कुरा झल्किएको पाइन्छ।

उपाधि रक्षा गर्ने लक्ष्य

राष्ट्रिय खेलको पगरी पाएसँगै गतिविधिमा व्यापकता दिएको नेपाली भलिबलका लागि वर्ष २०७५ को सुरुआत निकै महत्वपूर्ण रूपमा आउने भएको छ।

सरकारले आर्थिक वृद्धिदरको लक्ष्य घटायो, आर्थिक वृद्धिदर ६ प्रतिशत

सरकारले चालु अर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने जनाएको छ। अर्थमन्त्रालयले बुधबार मध्यावधि समिक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत रहेको जनाएको हो।

नेपालसामु जिम्बाव्बेको ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत

जिम्बाव्बेमा आइतबार (आज) बाट सुरू भएको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा अहिले नेपाल आयोजक टोलीसँग प्रतिस्पर्धा गरिरहेको छ।

दिगो विकास लक्ष्यमा महिला

दिगो विकास लक्ष्यहरू (एसडिजी) मानव समाजका सबै पक्षबाट गरिबी अन्त्य गर्ने एउटा साहसिक र विश्वव्यापी सहमति हो, जसको उद्देश्य सन् २०३० भित्र मानव जाति र पृथ्वीका लागि समतापूर्ण न्यायसंगत र सुरक्षित विश्व निर्माण गर्नु हो । १७ लक्ष्य तथा १६९ कार्य लक्ष्यसहित संसार रूपान्तरण गर्ने दिगो विकासका एजेन्डा २०३० को एउटा भाग रहेको छ ।

युएईद्वारा नेपालसामु १७२ रनको लक्ष्य प्रस्तुत

आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपालले १७२ रनको विजयी लक्ष्य पाएको छ।

‘आर्थिक विकास नेपाल र नेपालीको लक्ष्य’

बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा उनले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै आर्थिक समृद्धि नेपालको अहिलको मुख्य लक्ष्य हुनुपर्ने बताए।

सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।उनले भने, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौँ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्