१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

डिपिएलः महेन्द्रनगरद्वारा अत्तरियासामु १३१ रनको लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई जितका लागि १ सय ३१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

डिपिएलः काठमाडौंद्वारा धनगढीसामु १२८ रनको सामान्य लक्ष्य प्रस्तुत

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीलाई जितका लागि १ सय २८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : राजस्थानद्वारा हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को चौथो खेलमा राजसंस्था रोयल्सले सनराइजर्स हैदराबादसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रनको योगफल तयार पार्यो।

उपाधि संख्या बढाउने लक्ष्य

विराटनगरस्थित सहिद रंगशालमा मोफसलमै पहिलो पटक आयोजना भई रहेको डे नाइट फुटबल प्रतियोगिताको आज सोमबार फाइनल हुँदै छ।

आईपीएल : बैंगलोरद्वारा कोलकातासामु १७७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : दिल्लीद्वारा पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले किंग्स ११ पञ्जाबसामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने

मुलुकभरका सहकारी संस्थाले सरकारले निर्धारण गरेको दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि उत्पादनलाई प्राथमिकता दिने भएका छन्। उत्पादन बढाएर गरिबी न्यूनीकरण गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा सघाउने लक्ष्यसहित १० बुँदे घोषणा पत्र जारी गर्दै राजधानीमा जारी महासम्मेलन सम्पन्न भएको हो।

आर्इपीएल : मुम्बईद्वारा चेन्नईसामु १६६ रनको लक्ष्य प्रस्तुत

शनिबारदेखि मुम्बईमा सुरु भएको इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को पहिलो खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगरद्वारा काठमाडौंसामु १६५ रनको लक्ष्य पेश, बाबरको उत्कृष्ट प्रदर्शन

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको आजको एकमात्र खेलमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

डीपीएल : रुपन्देहीद्वारा महेन्द्रनगरसामु १४५ रनको लक्ष्य प्रस्तुत

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले महेन्द्रनगर युनाइटेडसामु १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगरद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रस्तुत, धमलाले लिए ४ विकेट

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बिहीबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले टिम चौराह धनगढीसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

महेन्द्रनगरद्वारा धनगढीसामु १३२ रनको लक्ष्य प्रस्तुत, भण्डारीले लिए ४ विकेट

धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटमाको आजको एक मात्र खेलमा महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीबीच प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्