१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपोलीको लक्ष्य संकटमा

फिरोरेन्टिनालाई आइतबार ३–० को अप्रत्यासित नतिजा सुम्पिएसँगै नेपोलीको इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्य संकटमा परेको छ।

आइपीएल : चेन्नईद्वारा दिल्लीसामु २१२ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली डेयरडेभिल्ससामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : बेंग्लोरद्वारा कोलकातासामु १७६ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत आइतबारको जारी दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरले कोलकता नाइट राइडर्ससामु १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : बेंग्लोरले चेन्नईलाई दियो २०६ रनको विजय लक्ष्य

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ।

आइपीएल : मुम्बईले राजस्थानलाई दियो १६८ रनको विजय लक्ष्य

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्ससामु १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएलमा दिल्लीद्वारा बेंग्लोरसामु १७५ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सले रोयल च्यालञ्जर्स बेंग्लोरलाई १७५ रनको विजय लक्ष्य दिएको छ।

आइपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : क्रिश गेलको शतकमा पञ्जाबद्वारा हैदराबादलाई १९४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : राजस्थानद्वारा कोलकातालाई १६१ रनको लक्ष्य

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससामु १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थान निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रनमा समेटियो।

आइपीएल : मुम्बईद्वारा बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : कोलकाताद्वारा दिल्लीसामु २०१ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्ससामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबद्वारा चेन्नईसामु १९८ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : मुम्बईद्वारा दिल्लीसामु १९५ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली डेयरडेभिल्ससामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। वानखडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९४ रन बनाए। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंसामु धनगढीको १८२ रनको लक्ष्य प्रस्तुत, धमला र मुस्तफाको अर्धशतक

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि अहिले टिम चौंराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

आइपीएल : मुम्बईद्वारा हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्