९ मंसिर २०८१ आइतबार
image/svg+xml

कच्चा पदार्थ नपाउँदा लक्ष्यअनुसार काम भएन

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। २५६३औं बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि औपचरिक उद्घाटन समेत गरेकी छन्। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीका रुपमा निर्माणाधीन भैरहवा–तौलिहवा सडक रहेको छ। लुम्बिनी पुग्ने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने यो बाटो अहिले धुलैधुलो भएको छ। धुलो र निर्माणाधीन बाटोका कारण लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटक सास्ती खेप्न बाध्य छन्।

समृद्धिका लागि सरकार–निजी क्षेत्रबीच सहकार्य

राष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमितिलाई आगामी कार्यकालको शुभकामना दिँदै उक्त धारणा राखेकी हुन् । राष्ट्रपति निवासमा बिहीबार उनले उत्पादन बढाएर आर्थिक विकासलाई तीव्र पार्न उद्यमी व्यवसायीसँग सरकार सहयोगीको भूमिकामा रहने विश्वास दिलाइन् । बेरोजगारी हटाउन तथा वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले थालेका प्रयासलाई सघाउन पनि उनले उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।

अन्तःशुल्क असुली राम्रो, भन्सार र भ्याट घट्यो

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा साढे १३ प्रतिशतले कम असुली भएको छ। मुलुककै प्रमुख नाकामा रहेको यस भन्सारले आर्थिक वर्षको १० महिनादेखि विभागले दिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन।

आधारपत्रले तय गरेका लक्ष्य न्यून भएको प्रधानमन्त्रीको टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं योजनाको आधार पत्रमा राखिएका लक्ष्य तथा उपलब्धीहरू न्यून भएको बताएका छ। आइतबार राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा उनले यस वर्ष समृद्धिको आधार वर्ष भएपनि उल्लेख्य आर्थिक वृद्धि प्राप्त र आगामी वर्षहरूमा विकास निर्माणका कार्यहरू दु्रत गतिमा अघि बढ्ने भएको निर्धारित गरेभन्दा बढी उपलब्धी हासिल हुने उनले बताए।

राजस्वको लक्ष्य पुर्‍याउनै कठिन

चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य पूरा नहुने संकेत अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्। बजेटको अर्धवार्षिक समीक्षामा भनिएको छ , ‘अपेक्षित राजस्वको लक्ष्य पूरा गर्न थप प्रयास आवश्यक देखिन्छ।’ अर्थ मन्त्रालयको यस्तो धारणाले यही गतिमा राजस्व नपुग्ने प्रष्ट संकेत गरेको छ।

मुलुककै कान्छा सिडिओ बने सुरेस, अबको लक्ष्य सचिव बन्ने

देश छोडेर विदेशिने हजारौं युवा तथा देशमै धन भएर पनि आफनो जीवनको उज्वल भविस्य खोज्न नसकेका लाखौं युवाहरुका माझ उत्कृष्ट प्रेरणा बनेका छन् जाजरकोटका ३० वर्षीय सुरेस सुनार। ७७ जिल्लाका सिडिओ मध्य सवै भन्दा कान्छा सिडीओको रुपमा चर्चा बटुलिरहेका वझाङका प्रमुख जिल्ला अधिकारी सुनार विकट जाजरकोटको विपन्न समुदायको मात्र होइन नेपाली गरिव परिवारको एक सफल युवा बनेका छन्।

राजस्व लक्ष्य पुगेन, ७ महिनामा ४ खर्ब ५५ अर्ब

सरकारले चालु आर्थिक वर्षको सात महिनामा चार खर्ब ५५ अर्ब ३९ करोड राजस्व संकलन गरेको छ। संकलित राजस्व गएको आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढी भएपनि लक्ष्यभन्दा ३७ अर्ब ५५ करोडले कम हो।

दिपेन्द्रसिंह ऐरीको अर्धशतकमा अत्तरीयाद्वारा रुपन्देहीसामु १२२ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा सीवाइसी अत्तरीयाले रुपन्देही च्यालेन्जर्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य

रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरीयाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकाे छ।

दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुर्नस्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ। प्रधानमन्त्री एवं पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुर्नस्थापनाका बाँकी कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो।

राजस्व संकलन ५५%, पुँजीगत खर्च १७%

चालु आर्थिक वर्षको लक्ष्यअनुसार विकास बजेट खर्च गर्न नसकेको सरकारले राजस्व भने लक्ष्यअनुसार नै संकलन गरेको छ। सरकारी आय–व्ययको तथ्यांक राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सरकारको पुँजीगत खर्च १७ प्रतिशतमा सीमित छ। यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ५४.९९ प्रतिशत राजस्व संकलन गरेको छ।

विराटनगर भन्सारद्वारा लक्ष्यभन्दा बढि राजश्व संकलन

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को पहिलो तीन महिनामा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ।

विराटनगरद्वारा चितवनसामु १४६ रनको लक्ष्य, आलम र धमलाको उत्कृष्ट प्रदर्शन

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चितवनद्वारा काठमाडौसामु १५० रनको लक्ष्य प्रस्तुत, शाहको अर्धशतक

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्