कांग्रेस फुटेर चुनाव रोकिँदैन, चुनावको विकल्प नै छैन: प्रचण्ड
नेपाली कांग्रेसको विशेष महाधिवेशन र पार्टी फुटको अवस्थाले निर्वाचन प्रभावित हुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग र सुरक्षा संयन्त्रसँग बुझ्दा कांग्रेसको विभाजनले निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको प्रचण्डको भनाइ छ।

