सरकारका प्राथमिकतामा नागरिक साथ
अहिले मन्त्रिपरिषद्को प्राथमिकता स्पष्ट हुनुपर्छ। सामान्यकालमा बनेको जस्तो सरकार होइन यो। यसलाई समय–सीमा तोकिएको छ।
अहिले मन्त्रिपरिषद्को प्राथमिकता स्पष्ट हुनुपर्छ। सामान्यकालमा बनेको जस्तो सरकार होइन यो। यसलाई समय–सीमा तोकिएको छ।
अदालतमा हाई प्रोफाइल भएका व्यक्ति जोडिएका सबै फाइल खोजीखोजी ध्वस्त पारिएको पाइएको छ। जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित मुलुकका २३ वटा अदालतमा रहेका हाई प्रोफाइल भएका व्यक्ति जोडिएका फाइल ध्वस्त पारिएको हो।
प्रधानमन्त्रीलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश छ। चुनाव भएन भने राष्ट्रपतिको स्वविवेक, राजनीतिक सन्तुलन र अवस्थाले त्यसपछिको बाटो र्निधारण गर्छ। –ललितबहादुर बस्नेत, कानुनविद्
संसद्लाई पेन्डुलम बनाउने काम प्रमुख दलका शीर्ष नेताले गरेको आरोप सांसदहरूको पनि छ। सांसदले सरकारसँग प्रश्न गरिरहेका बेला सरकारका मन्त्रीले दिनुपर्ने जवाफ सत्तापक्षका सांसदले दिने गर्दछन्।
जेन-जी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
‘चाडबाडको बेला सडकमा सरकार देखिनुपर्ने हो। सहज सडक बन्दा सर्वसाधारण खुसी खुसी यात्रा गर्न पाउँछन्, उहाँहरूको चाडबाडमा पनि खुसीयाली आउँछ,’ श्रेष्ठ भन्छन्,‘तर यहाँ त सरकार देखिने ठाउँमै भएन।’
पृथ्वीराजमार्ग पहिरोका कारण अवरुद्ध भएपछि केही दिनदेखि आँबुखैरेनी गोरखा सडक व्यस्त भएको छ।
अर्थमन्त्री रामेश्वर खनालले सर्वसाधारणका गुनासो सिधै सुन्न र समाधान गर्न सुरु गरेको ‘गुनासो इमेलबक्स’ संयन्त्र प्रभावकारी देखिएको छ।
देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।
आफू सबैको कटिबद्धता रास्वपा र त्यसको नेतृत्व गरिरहेका सभापति रवि माथि नै निर्धक्क रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले नख्खु कारागार बाहिरको घटनामा आफूलाई जोडेर सार्वजनिक गरिएको भिडियो नियोजित रूपमा काटछाँट गरी चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवं तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने शर्माले बताए।
सुमना जी लगायत तीन जना केन्द्रीय सदस्य, पूर्व महामन्त्रीलगायत सबैको बारेमा आंशिक छलफल गर्यौं।