गाउँमा फैलिँदै कोरोना, २५ जनाको परीक्षण गर्दा २३ जना संक्रमित
जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।
जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परीक्षण गरेकोमा २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।
खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेको सालम्बुमा १३ जनालाई कोभिड–१९ को संक्रमण देखिएको छ।
सदरमुकामस्थित सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा धमाधम कोरोना संक्रमित बढिरहेका छन् । गणका थप ५ जनामा शुक्रबार (आज) कोरोना पुष्टि भएको छ ।