२२ वैशाख २०८१ शनिबार
image/svg+xml

मोरङमा र्‍याली, भेला र प्रदर्शन गर्न रोक

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ।

सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनप्रतिनिधि – प्रशासन अन्तर्क्रिया

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।

‘बरन्डा’ मा सामान्यका ८० कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ८० जनाभन्दा बढी कर्मचारीलाई काम नदिएर मन्त्रालयको बरन्डामा थन्काइएको छ।

गठबन्धन परिवर्तनको असर राज्य व्यवस्था तथा सुशासन समितिमा

सहकारीपीडितको ज्ञापनपत्र बुझ्ने र त्यसको केही दिनपछि गृह मन्त्रालयसँग समसामयिक छलफल गर्ने भनिएकोमा सहकारीबारे छलफल गराएको भन्दै एमालेले समिति मै आपत्ति जनाएको थियो।

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

जिल्ला प्रशासन कार्यालयले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।

शान्तिपूर्ण कार्यक्रमका लागि माइतीघर खुला, दबाबपछि हट्यो निषेधाज्ञा

नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

ओझेलमा समृद्धि, विकास र सुशासन: सत्ता उल्झनमै २०८०

पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।

तीन वटा संसदीय समितिको बैठक बस्दै

बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रश्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुने बताइएको छ।

इस्लिङ्टन कलेजद्वारा ४.५ करोड बराबरको छात्रवृत्ति

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह– २०२४ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ।

प्रशासन कानुन मस्यौदामा दलैपिच्छेका संगठन

सरकारले ल्याउन लागेको निजामती कानुनको मस्यौदामा दलैपिच्छे कर्मचारीहरूले संघसंगठन खोल्न पाउने अधिकार दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्