हदबन्दीभन्दा बढी जग्गा देखिए के हुन्छ ?
हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारले मुआब्जा दिई लिन सक्ने कानुनी व्यवस्था छ तर त्यसरी सरकारले लिनुअघि त्यस परिवारको एकीकृत विवरण तयार गर्नुपर्छ र एकाघरका नाममा छ कि छैन भनेर हेर्नुपर्छ।
हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारले मुआब्जा दिई लिन सक्ने कानुनी व्यवस्था छ तर त्यसरी सरकारले लिनुअघि त्यस परिवारको एकीकृत विवरण तयार गर्नुपर्छ र एकाघरका नाममा छ कि छैन भनेर हेर्नुपर्छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा अपेक्षाअनुसारको परिणाम प्राप्त गर्न नसक्नु गम्भीर समीक्षाको विषय बनेको बताएकी छन्।
गत चैत १३ गते बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेपछि जनतामा एक प्रकारको उत्साह छाएको थियो।
उनले आँखैअगाडि दन्दनी देश अब नजलोस, नेपालीको पसिना परदेश नबगोस, न्याय खोज्न सडकमा आउन नपरोस निर्दोष आँसु कहिल्यै नबगोस भन्दै उनले २०८३ सालको शुभकामना दिए।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सम्पत्तिका नाममा आफूसँग केही नभएको बताएका छन्।
बितेका वर्षका अनुभव र सिकाइलाई आत्मसात् गर्दै आगामी दिनमा सुदृढ संकल्प र सकारात्मक सोचका साथ अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्। नयाँ वर्षले आशा र ऊर्जा सञ्चार गर्ने अपेक्षा गर्दै कार्कीले राष्ट्र निर्माणमा समर्पित हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
भगवान् शिवको उदाहरण दिँदै उनले भनिन्, 'सुन ,सुन, सुन, फेरि सुन्नु है त यदि सुन नभएर मान्छे गरिब हुने भए भगवान् 'शिव' यो संसारका सबैभन्दा गरिब हुने थिए होला किनकि उनी पर्वतमा बस्छन् ,चट्टानमा सुत्छन्, बाघको छाला उनका कपडा, नागको माला उनको गहनाहो।'
देशको लगभग ५२ प्रतिशत जनसंख्या ओगटेको महिला जनशक्तिलाई पनि उद्यमशीलतामा लगाउनुपर्छ। महिला सशक्तीकरण केवल नारा होइन, यो आर्थिक क्रान्तिको आधार हो। महिलालाई संख्यामा मात्र अवसर दिने होइन, उनीहरूलाई नेतृत्वमै पुर्याएर मात्र देशको वास्तविक विकास सम्भव हुन्छ।
नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिइन्छ। वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै छ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ।
नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्त्वपूर्ण घडी आएको उनको भनाइ रहेको छ।
‘यो निर्वाचनमार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्यायसहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्’, उनले भनेका छन्, ‘यसका लागि हामी दृढ लक्ष्यसहित अगाडि बढ्ने संकल्प गरौँ भन्ने पनि चाहेका छन्।’