१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एपिएफ अन्तिम आठमा

रन्जन विष्टको उत्कृष्ट प्रदर्शनको मद्दतले सशस्त्र प्रहरीको विभागीय टोली एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।सिमरा रंगशालामा भएको खेलमा घरेलु टोली नजागृतीलाई पाखा लगाउँदै एपिएफले क्वाटर फाईनलमा त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

एपिएफ र आयोजकको ‘निलो’ टोलीबीच प्रतिस्पर्धा हुदै

बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार (आज) नेपाल एपिएफ क्लब र आयोजक नवजनजागृती युवा क्लबको एनजेजेवाईसि ‘निलो’ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन् ।

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्।

महिला भलिबलमा एपिएप र न्यु डायमन्डबीच फाइनल

शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यु डायमन्ड र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘हाकिम साहेब’ मुख्यमन्त्री हुने भएपछि खुसियाली

मोहम्मद लालबाबु राउत प्रदेश नम्बर २ का पहिलो मुख्यमन्त्रीमात्र हुने भएनन्, गणतन्त्र स्थापनापछि मुस्लिम समुदायबाट उच्च आहोदामा पुग्ने पनि पहिलो व्यक्तिसमेत हुने भएका छन्।

एपिएफ र न्यु डायमन्ड अन्तिम चारमा

सशस्त्र प्रहरीको एपिएफ क्लब र शिवम् न्यु डायमन्ड एकेडेमीले आइतबार शिवम् न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् ।

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।

एपिएफलाई उपाधि

विभागीय क्लब सशस्त्र प्रहरी बल (एपिएफ) ले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा बिहीबार भएको १३औं संकरणको फाइनलमा एपिएफले शिवम् न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गत वर्ष रिड मोडलले उपाधि जितेको थियो । रिड मोडलले १३औं संस्करणमा सहभागिता जनाएन।

एपिएफ र न्यु डायमन्डबीच फाइनल

एपिएफ र शिवम् न्यु डायमन्ड १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

यात्रा सहज बनाउने नेपाली एपहरु | एप

यात्रा सार्वजनिक यातायातबाट होस् वा व्यक्तिगत साधनबाट, नेपालका लागि बनेका अटो एपहरुबाट तपाईंले आफ्नो यात्रा सहज बनाउन सक्नुहुन्छ ।

एपिएफको अपराजित यात्रा कायम

रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबलमा एपिएफले अपराजित यात्रा कायम राखेको छ । बिहीबार सम्पन्न खेलमा एपिएफले आर्मीविरुद्ध दोहोरो जित निकालेको हो।

मयूरलाई विमानमा यात्रा गर्न नदिएपछि...

विमानकी एक महिला यात्रुले आफूसँगै मयूरलाई पनि हवाई यात्रामा लैजान खोजेकी थिइन् तर विमान कम्पनी युनाइटेड एयरलाइन्सले मयूरलाई बोक्न अस्वीकार गर्यो। ती महिलाले आफूसँगै हवाई यात्राका लागि मयूरको पनि टिकट लिन खोजेकी थिइन्।

एपिएफ अपराजित

शीर्ष स्थानको शिवम न्यु डायमण्ड एकेडेमीलाई पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २५–२०, १३–२५, २५–२२, २३–२५, १५–१२ ले निराश पार्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ ।

चर्चित अभिनेत्रीको तीनवटा खुट्टा देखिएपछि

हलिउडको एउटा म्यागेजिनको कभर फोटो खिचाउने क्रममा चर्चित अभिनेत्री तथा निर्मात्री रेस विदरस्पुनको तीन वटा खुट्टा भएको रहस्य खुलेको छ । ‘भानित्य फेयर’ म्यागेजिनको कभर स्टोरीका लागि विभिन्न सेलीव्रेटिहरुको सामुहिक तस्विर खिचाएको थियो । फोटोमा वेलायतकी चर्चित टेलिभिजनकर्मी ओप्रा विन्फ्रेको हात पनि तीनवटा रहेको देखाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्