१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

आफ्नै गाईगोठमा मृत भेटिए एक बृद्ध

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याल्वो शेर्पा आफ्नै गाई गोठमा मृत अवस्थामा भेटिएका छन् । थुकिमाको बर्खेटोलमा उनी घरदेखि ४ घण्टाको पैदल दुरीमा पर्ने पूर्व हिलेखोला नजिककैको गाईगोठमा मृत अवस्थामा भेटिएका हुन् ।

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागी भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्