नागरिकमाथि गोली चलाउनेसँग एउटै मञ्चमा बसेर ‘डिबेट’ गर्न नैतिकताले दिँदैन: पुकार बम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिने बताएका छन्।

