६ वैशाख २०८१ बिहीबार

न्यायका नौ सिङ

न्याय सम्पादन असन्तुलित हुनुहुन्न। कसैमाथि पनि पक्षपात भयो भने त्यसले न्याय पार्दैन। अनि आफन्त र पराइ भन्ने भावना रह्यो भने त्यसले पनि न्याय दिलाइमा बाधा उत्पन्न हुन्छ।

गुणस्तरीय न्याय सम्पादन मुख्य जिम्मेवारी : प्रधानन्यायाधीश कार्की

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन ।

न्यायाधीश नहुँदा न्याय सम्पादन ढिलो भयोः सर्वोच्च अदालत

सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ ।

बारले भन्यो : प्रधानन्यायाधीशका कारण न्याय सम्पादन सन्तोषजनक हुन सकेन

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ।

न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्न सर्वाेचको अनुरोध

पछिल्लो समय न्यायसम्पादनमा उठेको विवादमा सर्वाेचले ध्यानाकर्षण भएको विज्ञप्ती निकालेको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि र प्रक्रिया अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टिप्पणी र विवाद नगर्न आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्