२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

कच्चा पदार्थको अभावमा एक सय ३७ साना उद्योग बन्द

कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा

रूपन्देहीका इटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। इटाको माग घट्नाका साथै इटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।

औद्योगिक क्षेत्रका ७० प्रतिशत उद्योग बन्द

कामदारमा कोरोना संक्रमण तथा आवतजावतमा समस्याले औद्योगिक क्षेत्रका पानी, दूध, खाद्यान्न, ग्यास बाहेकका प्रायःसबै उद्योग बन्द छन्।

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो।

रौतहटको सबैभन्दा ठूलो उद्योग बन्द

रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्