उपत्यका प्राधिकरणका कर्मचारीले आफ्नै हाकिमको घरमा चलाए डोजर
डोजरले प्याकुरेको घरको भित्ता भत्काएको छ। त्यसपछि बल्ल प्याकुरेलले आफ्नो घरमा डोजर चलेको थाहा पाए । डोजर चलाउने कर्मचारी आफ्नै मातहतको कर्मचारी रहेछन् भन्ने बल्ल थाहा पाए ।
डोजरले प्याकुरेको घरको भित्ता भत्काएको छ। त्यसपछि बल्ल प्याकुरेलले आफ्नो घरमा डोजर चलेको थाहा पाए । डोजर चलाउने कर्मचारी आफ्नै मातहतको कर्मचारी रहेछन् भन्ने बल्ल थाहा पाए ।
भक्तपुर डोजोले पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै भक्तपुर टिम च्याम्पियन बन्यो ।
काठमाडौं उपत्यकाको आजको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ३३ डिग्री सेल्सियस पुगेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यतिखेर पानी परिरहेको छ। उपत्यकाको मौसम बदली भर्इ सुन्धारा, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र आसपासका क्षेत्रमा पानी दर्किरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ।
कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी पर्ने सम्भावना नरहेको बताएको छ।
क्यानडा पठाइदिन्छु भनी दुबई पुर्याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो।
काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेसँगै विश्वकै दोस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैैले पत्याएनन्।
काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १७१ मापन गरिएको छ।