२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

एक घर दुई विरुवा अभियान

विश्व वातावरण दिवस नजिकिँदै गर्दा एक घर दुई विरुवा अभियान सञ्चालन गरिएको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको एकीकृत काँडाघारी समाजले एक घर दुई विरुवा अभियान सुरु गरेको हो।

नास्टले ६० विरुवाको कोडिङ गर्‍यो

नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ। कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

उपराष्ट्रपति पुनले केयूमा रोपे सुन्तलाको विरुवा

काभ्रे-उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं विश्व विद्यालय (केयू)को ‘हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान एवम् तालिम केन्द्र’को उद्घाटन गरेका छन्। धुलीखेलस्थित विश्व विद्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्रको उपराष्ट्रपति पुनले शुक्रबार उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्