९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

अवरुद्ध हुलाकी सडक निर्माणको काम सुरु गर्न नगरपालिकाको निर्देशन

अवरुद्ध हुलाकी सडक निर्माणमा तीव्रता दिन सदरमुकाम तौलिहवाको सडक अतिक्रमण हटाउन निर्देशन दिईएको छ। हुलाकी सडक आयोजनाको आग्रहमा कपिलस्तु नगरपालिकाले सुचना जारी गर्दै सडकको कामलाई अघि बढाउन साउन २ गते भित्र हटाउन निर्देशन दिईएको हो।

हुलाकी सडक निर्माणलाई तीव्रता दिन अतिक्रण हटाउने निर्णय

जिल्लाको लाइफलाइनका रुपममा रहेको हुलाकी सडकको निर्माण सयममै सम्पन्न गर्नुपर्नेमा जोड

अवरुद्ध बनेको हुलाकी सडक निर्माण कार्यलाई तीव्रता दिन अतिक्रमण हटाउने निर्णय

कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणलाई तीव्रता दिन सडक अतिक्रमण हटाउने निर्णय गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्