सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।
‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन्।
यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ।
हरेक व्यक्ति तथा संस्थाले राम्रोसँग सुरक्षाका नियम पालना गरे मात्र कोरोनाबाट बच्न सकिने चिकित्सक बताउँछन् ।
एउटा समयमा नेपाली समाज संयुक्त परिवार हुन्थ्यो । जहाँ तीन पुस्ता एकै ठाउँमा बस्थे । बालबालिकाले आफ्नो खेल्ने साथी दाजुभाइ, दिदीबहिनीका रुपमा पाउँथे । घरका महिलाले देउरानी–जेठानी काम सघाउने सहयोगीका रुपमा पाउँथे । दाजुभाइ एक जुट भएर बाहिरका काम सम्हाल्थे । यस्तो अवस्थामा जो जे कुराका लागि उपलब्ध हुन्थ्यो, उसले बालबालिकालाई स्याहार्नेदेखि उनीहरुको आवश्यकताका कुरालाई ध्यान दिन्थे ।