६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जिसस प्रमुखको सुझावः योजना छनौटको शैली सुधारौं

गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाएका छन्।

मेयर सेजुवालले प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप

जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालमाथि प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लागेको छ।

आवश्यकताका आधारमा आयोजना छान्न निर्देशन

संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको बताए।

वर्षेनी बाढीपहिरोको जोखिम : योजना छ, तयारी छैन

बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्