जिसस प्रमुखको सुझावः योजना छनौटको शैली सुधारौं
गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाएका छन्।
गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरुले प्रदेश नीति तथा योजना आयोगलाई योजना छनौटको शैली सुधार्न सुझाएका छन्।
जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालमाथि प्रक्रिया मिचेर नक्कली योजना छनौट गरेको आरोप लागेको छ।
संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको बताए।
बाढी, पहिरो, डुबान लगायतका विपद् रोकथाम र नियन्त्रणका लागि बागमती प्रदेशले ‘विपद् कोष’ मार्फत १० करोड छुट्टाएको छ ।