८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कृत्रिम पोखरीमा माछा राखेर पूजा

रातो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भइसकेपछि गरिने मांसाहुति यज्ञ सम्पन्न भएको छ । परापूर्वकालदेखि जात्रा सम्पन्न भएको सन्देश स्वर्ग लोक र पाताल लोकमा पठाउने परम्परा अनुसार आज मांसाहुति यज्ञ गरिँदै आएको छ ।

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कतिपटक मुुसाले कपडा नै काटिदिएर लाउन नमिल्ने बनाएको होला । धेरैले मुसा भगाउन अनेक उपाय पनि गरिरहेका हुन सक्छन् ।

मेनुका थापामाथि पूजा बोहराको आरोपः आश्रय दिएर वर्षौं शोषण गर्नुभयाे

सामाजिक संस्थाको रुपमा परिचित रक्षा नेपालको अनुशरणमा पुगेका बालबालिकामाथि चरम अत्याचार भएको पीडितहरुले आरोप लगाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ पूर्वा राजा ज्ञानेन्द्रले पूजा पाठ गरेका हुन्।

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गरेका छन्।

पशुपतिमा विशेष पूजा गर्दै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन्।

भारतीय प्रधानमन्त्री माेदीद्वारा मुक्तिनाथमा पूजा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पूजा गरेका छन्। हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेका उनले २० मिनेट बढी पूजा गरेका थिए। उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागतका साथै अभिनन्दन गरेका थिए।

जानकी मन्दिरमा मोदीले षोडसोपचार विधिबाट पूजा गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडसोपचार विधिबाट विशेष पूजाअर्चना गर्नेछन्।

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ।

दुनियाँ छाड्ने आकाश र पूजाको रहर

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले नृत्य गरेको फिल्म ‘रामकहानी’को पहिलो गीत ‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेऊ’ सार्वजनिक भएको छ।

पूजा हेगडेको चर्चा

बलिउडकी अभिनेत्री पूजा हेगडे पुनः एक पटक चर्चामा छिन् । ‘बाहुबली’ सुपरस्टार प्रभासको आगामी फिल्मकी नायिका हुने घोषणासँगै हेडलाइनमा छाएकी पूजालाई लोकप्रिय महिला पत्रिका ‘फेमिना’ले कभरमा छनोट गरेपछि चर्चामा आएकी हुन् ।

हात्तीको आक्रमणबाट पूजारीसहित २ को मृत्यु

पर्सामा जंगली हात्तीको आक्रमणमा परी २ दिनमा २ जनाको ज्यान गएको छ। बेग्ला बेग्लै घट्नामा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३१ बर्षिय कमलेश सहनी र ठोरी गाउँपालिका – ४, सुन्दरटोल बस्ने ३६ बर्षिय सागबहादुर तामाङको मृत्यु भएको हो।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

आज श्रीपञ्चमी, देशभर पूजा आराधना गरी मनाइँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

पानी पार्न रतुडा मन्दिरमा पूजापाठ

मंगलबार मार्तडीमा रहेको मन्दिरमा पनि पूजा पाठ गरिएको छ। पूजापाठ गरे र बागा बजाएर पानी मागे ईन्द्रले पानी पारिदिने स्थानीयको धार्मिक विश्वास छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्