उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै
रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ।
रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ।
रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ।
शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।
स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमूना परीक्षण गर्ने गरेको छ।
रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व संकलन बढेको छ। पछिल्लो केही महिनायता दैनिक ९ वटा चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको हो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडकखण्डमा २५ किलोमिटर कालोपत्रे गरिएको छ। कोभिड–१९, स्थानीयको अवरोध तथा अदालतको स्टे अडरको बाबजुद पनि २५ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो।
स्याफ्रु र टिमुरेमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले राइट अफ वे दिएपछि मात्र बाँकी क्षेत्रमा काम अघि बढाउन सकिने केन्द्र प्रमुख प्रेम बहादुर भण्डारीले बताए।
वर्षाको कारण आएको पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन सञ्चालन भएका छैनन्।
पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।
रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ। स्थलमार्ग हुँदै आएका खाद्य सामग्रीको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले नमुना परीक्षण गर्ने गरेको छ।
स्याफ्रु रसुवागढी सडक खण्डमा झरेको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोले सडक पुरै लगेपछि ब्लाष्टिङ गरेर सडक सञ्चालनमा ल्याइएको हो।
नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउन निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्ड बर्खाभर सञ्चालनमा नआउने भएको छ। १७ किलोमिटरको यो सडकको विभिन्न स्थानमा पहिरो गएकाले बन्द भएको हो।
आएका सामग्रीमध्ये भदौ १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७, चैतमा ६७, बैशाखमा १० र जेठमा २१ वटा सामग्रीको नमुना परीक्षण गरिएको कार्यालयले जनाएको छ।
कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन्।
रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो ।