२४ माघ २०८२ शनिबार
image/svg+xml

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘निर्वाचन प्रहरी’ को भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

परिवर्तनको मुद्दालाई रास्वपाले अगाडि बढाएको छः स्वर्णीम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन्।

आमाको दूध प्रतिस्थापन गर्ने दुग्धजन्य सामग्री देखिने गरी बिक्री गर्न नपाइने

ताप्लेजुङका मेडिकल पसलहरूमा अबदेखि आमाको दूध प्रतिस्थापन गर्ने दुग्धजन्य सामग्री (बट्टाको दूध लगायत) सार्वजनिक रूपमा देखिने गरी राखेर बिक्री वितरण गर्न नपाइने भएको छ।

देश जोड्दै क्रिकेट

नेपाली क्रिकेटले सम्पूर्ण देशवासी समान रूपले माया पाउनुको एउटा कारण सायद नेपाली क्रिकेटको समावेशी स्वरूप पनि हो ।

पावर प्लेमै भारतको ब्याटिङ ध्वस्त: ४६ रन बनाउँदा ४ विकेट गुम्यो

टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा घरेलु टोली भारत पावर प्लेमै सङ्कटमा परेको छ।

भारतको कोइलाखानीमा विष्फोट: खोटाङका दुई दाजु-भाइको मृत्यु, ४ नेपाली घाइते

भारतको मेघालयस्थित कोइलाखानीमा विष्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु भएको छ भने उदयपुर र खोटाङका गरी चारजना गम्भीर घाइते भएका छन्।

यसपालिको निर्वाचन जनमत संग्रह पनि हो: महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले यस पटकको प्रतिनिधिसभा निर्वाचन सामान्य चुनाव मात्र नभएर जनमत संग्रह सरह भएको टिप्पणी गरेका छन्।

ताप्लेजुङ राष्ट्रपति रनिङ शिल्ड: ३२ स्वर्णको छिनोफानो हुँदा मैवाखोलाको फराकिलो अग्रता

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा जारी १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिकाले फराकिलो अग्रता कायम गरेको छ

इलाम केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा ५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

अमेरिकाले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो

अमेरिकाले आइसीसी ट्वान्टी-२० क्रिकेट विश्वकप २०२६ मा भारतविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

बंगलादेशमाथि ४-० को फराकिलो जित निकाल्दै भारत साफ यू-१९ च्याम्पियन

बंगलादेशमाथि ४-० गोलको फराकिलो जित निकाल्दै भारतले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग स्कटल्यान्ड पराजित, सेफर्ड एक्लैले लिए ५ विकेट

रोमारियो सेफर्डको घातक बलिङ र शिम्रोन हेटमायरको अर्धशतकको मद्दतमा वेस्ट इन्डिजले आइसीसी पुरुष टी-२० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ।

मोटरसाइकल आतङ्क मच्चाउने ‘खतरनाक खोपडी’ समूहका २५ युवा प्रहरी नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगरमा समूह बनाएर हो-हल्ला गरी मोटरसाइकल आतङ्क मच्चाएको आरोपमा प्रहरीले २५ जना युवालाई नियन्त्रणमा लिएको छ।

संरक्षणको अभावमा जीर्ण बन्दै ‘जोडी स्तुप’

प्राचीन कपिलवस्तुको तिलौराकोट नजिकै रहेका राजा सुद्धोधन र रानी मायादेवीको स्मृतिमा निर्मित ऐतिहासिक ‘जोडी स्तुप’ अहिले संरक्षणको पर्खाइमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्