१७ आश्विन २०८३ शनिबार
image/svg+xml

एमाले सांसदको प्रश्न : आ’न्दोलनमा ज’लेका निजी सम्पत्तिको जिम्मेवारी कसले लिने ?

उनले भाटभटेनीलगायतका व्यापारिक प्रतिष्ठान तथा अपार्टमेन्टहरूमा आगजनी हुँदा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्।

दशैंमा निर्दोष पशुमाथि हुने क्रू’रता रोक्नुपर्छ : आशिका तामाङ

सांसद तामाङले दशैंलाई मानिसले उत्सवका रूपमा मनाए पनि निर्दोष पशुका लागि भने दशैं पीडादायी बन्ने गरेको बताइन्।

दसैँअघि मुख्य राजमार्ग अनुगमन गरी मूल्य समायोजन गरियोस् : सांसद कार्की

उनले केही दिनमै दसैँ सुरु हुन लागेको र लाखौँ नागरिक सडकमार्फत घर फर्किने भएकाले सरकारले तत्काल सडक सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

निस्सा पाइसकेका सुकुमबासीलाई लालपुर्जा दिन सांसद रानाको माग

सांसद इन्दिरा राना मगरले झापामा जंगली हात्तीबाट स्थानीय बासिन्दा पीडित भइरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन्।

शिक्षा र ज्ञानलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताएका छन्।

सरकार आफैँ नढाल्नुस्, पाँच वर्ष टिकाएर काम गर्नुस् : सांसद ध्रुव राई

श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सरकारलाई आफ्नै सरकार नढाल्न र पाँच वर्षसम्म टिकाएर जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन्।

समस्याग्रस्त चार सहकारीका २२३ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ।

जडीबुटी उत्पादन तथा प्रशाेधन केन्द्रमा धर्नामा बसेका कर्मचारीहरू (फाेटाे फिचर)

सरकारको स्वामित्वमा रहेको एक मात्र जडीबुटी उत्पादन तथा प्रशाेधन केन्द्रमा विभिन्न माग राखी कर्मचारीहरू मुख्य प्रवेशद्धारमा धर्नामा बसेका छन्।

सदनमा प्रतिपक्षको माग बेवास्ता भयो, रित्तै हात भोजपुर फर्किँदैछु : सांसद राई

प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुँदै गर्दा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले प्रतिपक्षले उठाएका प्रश्न र मागलाई बेवास्ता गरेको बताएका छन्।

चार सदस्यीय नयाँ टोली आइएसएसमा, ६ महिना अन्तरिक्षमै बस्ने

चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ।

आजदेखि प्रदर्शनमा चलचित्र ‘चमेलीको पोइ’ र ‘चंगुल’

फ्राइडे रिलिजको अवसरमा आजदेखि ‘चमेलीको पोइ’ र ‘चंगुल’ यी दुई नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्