१९ वैशाख २०८१ बुधबार
image/svg+xml

लकडाउनकै बीच शुरु भयो सेती हाइड्रोपावर

कोभिड–१९ कसैलाई अभिषाप बनेको छ, भने कसैलाई अवसर पनि बनेर आएको छ। कोरोनाका कारण पेशा व्यवसाय चौपट बन्दा मजदुरदेखि उद्योगी व्यवसायीसम्मलाई यो कोरोना कहर अभिषाप बनिरहँदा केहिलाई भने यो अवसर बनेर आएको हो।

‘उद्योगी व्यवसायीका जायज माग पूरा गर्छाैं’

अर्थमन्त्री युवराज खतिवडाले मौद्रिक नीतिले उद्योगी व्यवसायीको अधिकांश माग सम्बोधन भएको बताएका छन् ।

मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया

उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको उनीहरुको प्रतिक्रिया छ । मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरूको भनाई छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्