९ मंसिर २०८१ आइतबार
image/svg+xml

जेष्ठ नागरिक भत्ता ४ हजार

जेष्ठ नागरिककाे मासिक भत्ता चार हजार रुपैयाँ भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले साे बारे जानकारी गराए।

जेष्ठ नागरिकलाई जकेट र छाता

वडामा ७० वर्षमाथिका दुई सय १० जना जेष्ठ नागरिक छन् । वडा कार्यालयले समय–समयमा जेष्ठ नागरिकहरुको भेला गर्छ । भेलामा नियमित स्वास्थ्य चेकजाँच हुन्छ । उमेर मिल्ने जेष्ठ नागरिकहरु भेट हुँदा एक अर्कासँग सुख दुःख साट्छन् ।

जेष्ठ नागरिकको स्वास्थ्य बुझ्न घरघरमा स्वास्थ्यकर्मी

कोभिड १९ को त्रास वृद्धवृद्धा र बालवालिकालाई धेरै छ। संक्रमित मध्ये पनि कोभिडका कारण मृत्यू भएका अधिकाशं वृद्धवृद्धा छन्। वृद्धवृद्धालाई जोखिम धेरै हुने भएपछि गोरखाको शहिदलखन गाउँपालिकाले पालिका भरीका ७० वर्ष उमेर नाघेकालाई घरघरमा पुगेर स्वास्थ्य जाँच सुरु गरेको छ।

शारीरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्