१० मंसिर २०८१ सोमबार
image/svg+xml

बोक्सीको घरले विवाहित अभिनेत्रीहरू फिल्म रुचाइँदैनन् भन्ने भाष्य तोड्यो: स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले फिल्म 'बोक्सीको घर' ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

स्वस्तिमा खड्का साओमीको ब्रान्ड एम्बासडर

ग्लोबल टेक्नोलोजी लिडर साओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

सिड्नीको समुन्द्री तटमा सुन्दर स्वस्तिमा

इन्स्टाग्राममा स्वस्तिमाले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन्। त्यसमा उनी बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा देखिएको छिन्।

नायिका स्वस्तिमा भन्छिन्: 'हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो'

बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन्।

१० लाख नाघे स्वस्तिमाका इन्स्टाग्राम फलोअर्स

अभिनेत्री स्वस्तिमा खड्काको इन्स्टाग्राम फलोअर्स १० लाख नाघेको छ। इन्स्टाग्राममा १ मिलियन फलोअर्स हुने खड्का तेस्री नायिका हुन्।

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ :अभिनेत्री खड्का

नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्।

चलचित्र चिसो मान्छे सुपरहिट हुनेमा ढुक्क छन् दीपेन्द्र

मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो। मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ। सबैले बुझ्छन्। पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिने यात्रा दौडाइ रहेका छन्।

नायिका स्वस्तिमा खड्का साउथ इन्डियन चलचित्र ‘थिरिमाली’ मा अनुबन्धित

बिहीवार चलचित्र निर्माण पक्ष र स्वस्तिमाबीच सम्झौता भएको स्वस्तिमाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्। उनी चलचित्रको सहायक भूमिकामा अनुबन्धित भएकी हुन्। राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्रको ७० प्रतिशत नेपालमा र बाँकी भागको छायांकन भारतमा हुने छ।

स्वस्तिमा र पलको 'मायालु तिमी कता छौ' सार्वजनिक

कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमि कता छौ–२ (सिरिरी सिरिरी)’मा देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्