कालीगण्डकीमा बेपत्ता बालकको शव फेला
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव शनिबार बिहान फेला परेको छ।
गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए ।
गाई चराउन गएकी एक महिला मृत भेटिएकी छन्। माथागढी–७, रहबास मौलाथरकी ४१ वर्षीया मधुमाया ठाडा मृत अवस्थामा भेटिएकी माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले बताए।
टीकापुर नगरपालिका–३ शंकरपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बस्तीभन्दा टाढा बाँझो खेतमा युवकको शव भेटिएको छ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित जेरोकिलोमा प्रेसर कुकर बम फेला परेको छ।
स्थानीय फोहर विसर्जनस्थल छेउमा आइतबार बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ।
खोटाङमा मानसिक सन्तुलन ठीक नभएका पुरुष हप्ता दिनपछि मृत फेला परेका छन्। गत वैशाख २० गतेदेखि बेपत्ता भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी मालबासेका ६० वर्षीय दिर्घे सुनार मृत फेला परेका हुन्।
सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन्। इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन्।
महोत्तरीको एकडारा गाउँपालिकास्थित रातु खोलामा तैरिरहेको अवस्थामा विहीबार बिहान एक बालकको शव फेला परेको छ।
उमकुण्ड गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिएका छन्। उनी मंगलबार विहानदेखि बेपत्ता भएका ५१ बर्षिय वडाध्यक्ष कुविर बहादुर खत्री बुधबार मृत अवस्थामा भेटिए हुन्।
बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन्।